
काठमाडाैं, २३ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद पुष्प भुसालले कोरोना भाइरसको संक्रमणबाट जोगिन तत्कालै विद्यालय, क्याम्पसहरू बन्द गर्न माग गर्नुभएको छ । शुक्रबार बसेकाे प्रतिनिधिसभा बैठकमा बोल्नु हुँदै कांग्रेसकी सचेतक समेत रहनु भएका भुसालले यस्तो माग गर्नुभएको हो । जिल्ला प्रशासनले भिडभाडमा नजानु, घर बाहिर ननिस्किनु भने पनि लाखौँ बालबालीकाहरुल स्कुल जानालाई […]
दशैं मनाउन प्रसस्त पैसा लिएर आउंछु भनेका शेरबहादुर बाक्सामा प्याक भएर आए


