
रोशन दानी, काठमाडौं, २२ फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपालले आफ्नो ६७ औ जन्मदिन चन्द्रागिरीको भ्रमण गरेर मनाउनु भएको छ । पत्नी गायत्री नेपाल र बागमती प्रदेशका सांसद तथा उद्योग, पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आले मगरसहित नेपाल चन्द्रागिरीको भ्रमणमा पुग्नु भएको हो । नितान्त पारिवारिक भ्रमणमा पुग्नु भएका पूर्व […]
१८ खर्ब साउदी रियालको लगानीमा सुरु हुँदै मेघा प्रोजेक्ट; नेपालीलाई थप रोजगारीको सम्भावना


