
काठमाडाैँ, २५ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा ‘स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना’ प्रकट गर्नुभएकाे छ । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उहाँकाे भनाइ छ । ‘शहरदेखि दुर-दराजका गाउँहरुमा आज […]
एक्स्पर्ट एजुकेसन विभिन्न ९ ओटा अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित


