
घनश्याम मिश्र जनकपुर, २५ फागुन । प्रत्येक वर्ष जस्तै यस वर्षको होली महोत्सव आज मिथिला नाट्यकला परिषद (मिनाप)ले गर्न लागेको छ । कोरोना भाइरसलाई लिएर सभा सम्मेलन गर्न निषेध गरिएको बेला मिनापले आफ्नो होली महोत्सव र महामुर्ख सम्मेलन गर्न लागेको हाे । दुइदिने कार्यक्रम अन्तर्गत आज पहिलो दीन मिनापले होली महोत्सवको आयोजन गरेको हो । […]


