
उत्तम पौडेल कास्की, २५ फागुन । पोखराका दुई औषधि ब्यवसायीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५०।५० हजार जरिवाना माग गरेको छ । कोरोना भाइरसका कारण पोखराका औषधि पसलमा मास्कको अभाव बढेपछि अनुगमन गर्दा केही पसलहरुमा मास्ककाे वास्तविक मूल्य भन्दा बढी मुल्यमा बेचेकाे पाइएपछि ति ब्यवसायीलाई कारवाहीको दायरामा ल्याइएको हो । गत साता पोखराका औषधि पसलहरुमा सरोकारवाला […]
सौराहामा पर्यटकको आकर्षण बढाउन सहयोग गर्छु : मन्त्री श्रेष्ठ



