
नयाँ दिल्ली, २५ फागुन । भारतमा भ्रष्टाचारको कहाली तीब्ररुपमा बढ्दो छ । हरेक निकायमा घुस नदिई कुनै काम नै नहुने अवस्थामा भारत पुगिसकेको तथ्यांकले देखाएको छ । पछिल्लो पटक राजमार्गमा हुने घुसकाण्डको विवरण सार्वजनिक गरिदा भारतीय राजमार्गमा कुन हद्सम्मको भ्रष्टाचार हुने गरेको रहेछ ? भन्ने तथ्य छर्लङ्ग बनेको छ । भारत सरकारको केन्द्रीय भूमि परिवहन […]



