
जनकपुर, २६ फागुन । मिथिलाञ्चलको ‘महाकुम्भ’ मध्यमा मिथिला परिक्रमा सम्पन्न भएको छ । हिजो मध्यरात्रिकालिन समयमा जनकपुरधाम आइपुगेको परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमासँगै सम्पन्न भएको हो । मध्यमा परिक्रमाको अन्तिम दिन आज विभिन्न गाउँ, शहर र सीमावर्ती भारतबाट आएका साधुसन्त तथा भक्तजनसहित जनकपुरबासीले चारकोसे जनकपुरको परिक्रमा गरेपछि सम्पन्न हुने मान्यता छ । तराईमा मंगलबार होली […]


