
ज्योतिकुमार पन्थी गुलरिया, २६ फागुन । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा निर्माण सम्बन्धी काम गर्दै आईरहेका दुई जना निर्माण व्यवसायी प्रकाश श्रेष्ठ र बिमल केसीले आय स्तर न्यून भएका एक गरीब परिवारका लागि घर निर्माण गरिदिएका छन् । निर्माण व्यवसायीद्वय श्रेष्ठ र केसीले गुलरियामा रहेको कृष्णसार यातायात ब्यवसाय प्रा.लि.मा कार्यरत रहेका राजेश अधिकारीको घर निर्माण गरिदिएका […]


