
एजेन्सी, २९ फागनु । साविक विजेता इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको लिगकाे दोस्रो खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग अतिरिक्त समयमा ३-२ ले पराजत हुँदै समग्रमा ४-२ को हार ब्यहोर्दै लिभरपुल च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लिगमा एथ्लेटिको मड्रिडकाे घरेलु मैदामा लिभरपुल १-० ले पछि परेको […]



