अन्ततः पन्तले मारे बाजी, हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

विदेशबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा श्रम मन्त्रीको छलफल

Previous articleसे’क्स टोयको माग ह्वात्तै बढ्यो, गल्ली गल्लीमा हुन थाल्यो व्यापार
Next articleकमेडी च्याम्पियन मु’र्दावाद भन्दै लाग्यो नारा ! गम्भीर घोटाला भएको आरोप
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।