Home Uncategorized भरतपुरमा भिषण आगलागी, दुई वटा दमकल आईपुगे लाईभ भिडियो

भरतपुरमा भिषण आगलागी, दुई वटा दमकल आईपुगे लाईभ भिडियो

भरतपुरमा भिषण आगलागी, दुई वटा दमकल आईपुगे लाईभ भिडियो

उज्यालो नेपाल, चैत १८ भरतपुर चितवनमा भिषण आगलागी भैरहेको छ ! भरतपुर ४ लंकु धारापानी चोकमा रहेको एउटा दालमोठ उधोगमा आगलागी भएको हो ! अहिले घटनास्थलमा दुईवटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ! ग्यास लिक भएर आगलागी सुरु भएको प्रारम्भिक बुझाई छ ! विस्तृत विवरण आउन बाँकी छ ! हेर्नुहोस लाईभ भिडियो !

 

होन्डाले खोल्यो रत्ननगरमा नयाँ शो-रुम, सोमबार गरियो उद्घाटन

Previous articleआज वि. सं. २०७६ साल चैत १८ गते मंगलबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
Next articleआज वि.सं.२०७६ साल चैत्र २१ गते । शुक्रबार, आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।