श्रीमान् विदेशमा; श्रीमतीले गरिन् पर-पुरुष संगै एउटै रुखमा झु ण्डिएर आ त्मह त्या

0
70

२३ बैशाख २०७७, उज्यालो नेपाल- रुपन्देहीमा दुई जना एउटै रुखमा झुण्डिएर आ”त्मह’त्या गरेका छन । मंगलवार विहान श्रीमान रोजगारीको शिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउपालिका ५ मलागिरी घरभै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की गीता खडका क्षेत्री र उदयपुर जिल्लाको वर्ष ३० को हिरा श्रेष्ठ एउटै रुखमा झु’ण्डीएर आ’त्मह’त्या गरेको अवस्थामा प्रहरी फेला पारेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलको सिशौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना संगै जस्तै गरि एउटै रुखमा झण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले बताउनु भयो । एकछोरा रहेकी खडकाले किन उक्त परपुरुषसंग संगै आ’त्मह’त्या गरिन भन्ने विषय अनुसन्धामै रहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको एक उद्योगमा काम गर्ने श्रेष्ठले प’रस्त्रिसंग संगै आ’त्मह’त्या गर्नुले ति दुई जना वीचमा अ’नै’तिक सम्बन्ध रहेको अनुमान प्रहरीले लगायको छ । आ’त्म ह’त्या गरेका दुवै जनाको स’व लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएका प्रहरीले जनाएको छ ।

एटीएम तोडफोड गरेर पैसा चोरी गर्न खोज्ने खड्का पक्राउ

एटीएम तोडफोड गरेर पैसा चोरी गर्न खोज्ने एक जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका १ मालुमेला घर भइ आल कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का रहेको प्रहरीले नजाएको छ ।

खड्काले बैशाख १७ गते राति कैलालीको अत्तरिया बजार महेन्द्रनगर रोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड गरेका थिए । उक्त गतिविधि सीटीभी क्यामेरामा कैद भएपछि अनुसन्धानका क्रममा खड्का पक्राउ परेका हुन् । पक्राउ परेका खड्कामाथि थप अनुसधान चलिरहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत

Previous articleएसईई परीक्षा लिन सम्भव देखिएन; परीक्षा नलिइकनै प्रमाणपत्र दिउँ: प्याब्सन
Next articleम’ध्यरा’ती भारत बाट आयो यस्तो जवाफ: निर्माण भएको सडक भारतीय भूमिमै पर्छ