Home Uncategorized मृत्यु भएकी हजुरआमा नातिनीमा उत्रेपछि घरमा रुवाबासी, १७ बर्षीय युवतीमा पितृ बोले...

मृत्यु भएकी हजुरआमा नातिनीमा उत्रेपछि घरमा रुवाबासी, १७ बर्षीय युवतीमा पितृ बोले (भिडियो)

मृत्यु भएकी हजुरआमा नातिनीमा उत्रेपछि घरमा रुवाबासी, १७ बर्षीय युवतीमा पितृ बोले (भिडियो)

मृत्यु भएकी हजुरआमा नातिनीमा उत्रेपछि घरमा रुवाबासी, १७ बर्षीय युवतीमा पितृ बोले । श्रीमान्को चौरासीमा मृत श्रीमती नातिनी मार्फत सबैलाई भेट्न आएपछि त्यहाँ यस्तो माहोल देखियो जुन देख्दा सबैलाई अचम्म नै पार्छ । मान्छेलाई झट्ट सुन्दा बिश्वास नै लाग्दैन तर यहाँ एउटा यो दृश्य देखियो त्यस पछि बिश्वास नगर्ने कुरा पनि रहेन । यी युवती रुने कराउने र हल्लिन लाग्छिन त्यहाँ भिडभाडमा मान्छेको हल्लाखल्ला हुन्छ!

कोहि भिडियो खिच्न लाग्छन त कोहि उनलाई प्रश्न सोध्न लाग्छन । तर अचम्म त के भने यी युवती जब होसमा आउछिन तब प्रश्न गर्छिन् के भयो यहाँ भन्दै आफ्नै पसिना पुछ्न लाग्छिन् हेर्नुहोस जुन दृश्य तलको भिडियोमा हेर्न सकिन्छ । भिडियो तल अन्तिममा हेर्नुहोला !

यो पनि : श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम संस्कार, छोराले लगाए आगो

श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् । भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए ।

राजिवले अब उनका लागि उनकी श्रीमतीको निधन भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग घरबाट भागिन् ।’ श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।

मृत्यु भएकी हजुरआमा नातिनीमा उत्रेपछि घरमा रुवाबासी, १७ बर्षीय युवतीमा पितृ बोले (भिडियो)

तनहुँमा मल अभाव, उत्पादन घट्ने अनुमान 

Previous article२१ वर्ष देखि पितृ बोलाउदै सुन्तली
Next articleको हो उपाध्याय, कसरी भए जैसी ? यस्तो छ – खत्री, क्षत्री र हमाल थरको रोचक प्रसंग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।