भोकाएको बेʼवारीसे शिशुलाई महिला प्रहरीले गराईन स्त’ नपान, दुनियाँका आँखा रसाʼयो !- भिडियो सहित

भोकाएको बेʼवारीसे शिशुलाई महिला प्रहरीले गराईन स्त’ नपान, दुनियाँका आँखा रसाʼयो !- भिडियो सहित

अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेऽवास्ता गरी छाडिएको शिशुलार्इ स्पातनʼ न गराइरहेको तस्विर सार्वजनिक भए पछि उनको बढुवा गरिएको छ । स्त नपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन्। अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उʼद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।

उद्दाʼर गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालार्इ स्नतʼ पान गराएकी थिइन्। सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलार्इ भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालार्इ स्त न पान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए।

तस्विर पोस्ट भएलगत्तै भाइʼरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो। बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलार्इ भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए। रिटोन्डोलेले सिलिसटेले देखाएको ममताको कदर गरेको र त्यस्तै अर्जेʼन्टिनालार्इ यस्तै प्रहरी प्रशासन चाहेको प्रतिक्रिया दिएका छन्।

भिडियो हेर्नुहोस्….

विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई पक्राउ

Previous articleकाठमाडौं र भक्तपुरमा पनि देखियो संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो
Next articleम’ध्यरातमा नेपाली र बंगलादेशी कामदारको झ’डप, नेपाली कामदार घा’इते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।