म’ध्यरा’तमा नेपाली र बंगलादेशी कामदारको झ’डप, नेपाली कामदार घा’इते
यूएई – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा कामदारहरुबीच झ’डप भएको छ । नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अ’ड्किएका नेपाली कामदार आ’क्रोशमा आएर झ’डपमा उत्रिएका हुन् । दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बंगलादेशी कामदारबीच झ’डप भएको हो । झ’डपमा केही नेपाली घा’इते भएका छन ।
घा’इतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा चो’ट लागेको छ भने अन्य केही नेपालीको शरीरमा नी’लडा’म बसेको छ । नेपाल फर्किन नपाएको आ’क्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै स’मस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा स’मस्यामा पर्ने भन्दै केही कामदारको भिसा र’द्द गरेर नेपाल पठाउन विमानस्थल सम्म पठाएको थियो ।

तीनै कामदार नेपाल जान नपाउँदा थप आ’क्रोशिट हुने, डिप्रे’सनमा जाने तथा जाँ’ड र’क्सी खाएर सम’स्या सिर्जना गर्दै आएको कम्पनीको भनाइ छ । दुई दिन पहिले ‘जाँ’ड र’क्सी खाएर नेपाली कामदरको समूहले बंगलादेशी कामदारलाई हा’तपा’त गर्दै गेटपालेलाई कु’टेका थिए । मंगलबार राति केही नेपाली युवाहरु कोठामै बसेर लुडो खेलिरहँदा होह’ल्ला गरेको भन्दै बंगलादेशी कामदारले नेपाली कामदारलाई कु’टपि’ट गरेपछि झ’डप भएको हो ।

कु’टपि’टमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पि’टिएका नेपालीले उपचार गरिदिए बंगलादेशी कामदारलाई माफ दिन प्रहरीलाई अनुरोध गरेका छन् । क्याम्पमा रहेका अन्य केही नेपालीलाई बंगलादेशी कामदारले पाइपले कु’टेकोले शरीरमा सुम्ला उठेको, नी’लडा’म बसेको पी’डितहरुले बताएका छन् । घटनाबारे जानकारी पाएलगत्तै एनआरएन यूएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही मजदुर क्याम्पमा पुग्नुभएको थियो ।

उहाँहरुकै रोहबरमा नेपालीहरुलाई सम्झाइबुझाइ गरिएको थियो । दुबई प्रहरीले वर्तमान समयमा संयमित हुन भन्दै घटना दोहोरिए क’डा कारबाही गर्ने चेतावनी दिएको छ । कामदारले कम्पनीका म्यानेजर सुपरभाइजरले कु’टेको भने पनि मन्सुर नाम गरेका एक बंगलादेशी कामदारले कु’टेको प्रहरीलाई उद्धृत गर्दै एनआरएन यूएईका उपाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
झड’प भएको मजदुर शिविरमा झन्डै ३ सय धेरै नेपाली कामदर बस्दै आएका छन् । त्यस कम्पनीमा समस्यामा परेका नेपालीलाई एनआरएन यूएई नेपाली समाज अन्तरगतका संघसस्थाहरुले राहत दिँदै आएका छन् । उमाकान्त पाण्डे/ उज्यालो


