Home Uncategorized सं’सार ह’ल्लाएका अ’न्डरव’र्ल्ड ड’न दाउद इब्राहिमको कोरोनाबाट मृ’त्यु भएको खबर बाहिरियो, श्रीमती...

सं’सार ह’ल्लाएका अ’न्डरव’र्ल्ड ड’न दाउद इब्राहिमको कोरोनाबाट मृ’त्यु भएको खबर बाहिरियो, श्रीमती पनि संक्रमित

सं’सार ह’ल्लाएका अ’न्डर’व’र्ल्ड ड’न दाउद इब्राहिमको कोरोनाबाट मृ’त्यु भएको खबर बाहिरियो, श्रीमती पनि संक्रमित

भारतका मो’स्ट वा’न्टेड र अ’न्डरव’र्ल्ड ड’न भनिने दाउद इब्राहिमको मृ’त्यु भएको अ’ड्कलबा’जी चल्ने क्रम जारी छ । वास्तवमा शुक्रबार भारतका केही मिडियाले आफ्नो रिपोर्टमा दाउद र उनकी श्रीमती कोरोना संक्रमित भएको र कराँचीको सैनिक अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका थिए । दुबैको स्थिती ग’म्भीर बताइएको थियो । त्यसपछि शनिबार उनको मृ’त्युको खबर सार्वजनिक हुन थाल्यो । अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन ।

शुक्रबारमात्रै दाउदका भाइ अनिसले दाउद संक्रमित नभएको स्पष्टिकरण दिएका थिए । अनिसले भनेका थिए, ‘डी कम्पनी (दाउदको नेटवर्कलाई यसै नामले चिनिन्छ) दुबई र पाकिस्तानमा व्यापार गरिरहेको छ ।’

को हुन् दाऊद इब्राहिम ?

दाऊद इब्राहिम कासकर एक अ’पराधी हुन् ! भारतले उनलाई आ’ताकवा’दीको सुचिमा राखेर सन् १९९४ देखि खोजि गरिरहेको छ! उनको बारेमा सु’राकी दिने व्यक्तिलाई २ मिलियन डलरको इनाम दिने घोषणा भारत सरकारको छ ! उनी मूल रूपमा मुम्बईको डोंगरीका हुन्।

दाऊद इब्राहिमको जन्म २ डिसेम्बर १९५५ मा भारतको महाराष्ट्रको रत्नागिरीमा कोंकणी मु’स्लिम परिवारमा भएको थियो। उनका बुबा, इब्राहिम कासकर, मुम्बई पुलिसमा हेड कां’स्टेबलको रूपमा काम गर्थे र उनकी आमा अमीना एक घ’रेलु काम’दार थिइन्।  दाउद अहमद सेलर उच्च विद्यालयमा पढ्थे !

दाउदले किशोरावस्थामा नै धो’खाध’डी, ड’कै’ती र सानो अप’राधमा संलग्न भएर अप’राधमा आफ्नो क्यारियर शुरू गरे र पछि स्थानीय डा’न बाशु दादाको गि’रोहमा सामेल भए। पछि उनी गि’रोहबाट बिछोडिए र  १९७० को उत्तरार्धमा उनका ठूला भाई शबीर इब्राहिम कासकरसँगै आफ्नै गि’रोह बनाए। शाबीरलाई प्र’तिद्वन्द्वी पठान गि’रोहले मा’रिस’केपछि उनी उनीहरुको गि’रोहको एक मात्र हाकिम बने, जसलाई डी-कम्पनी भनेर चिनिन्छ। त्यस पछि उनी मुख्य रूपमा सुनको तस्करी, घर जग्गा जग्गा, जब’रज’स्ती च’न्दा र ला’गुप’दार्थ बे’चबिखनमा संलग्न थिए।

वास्तविकताको प्रतिक्षाः

शुक्रबार राती इ’न्टेलि’जेन्स एजेन्सीलाई उद्धृत गरिएको रिपोर्टमा कराँचीको क्लिफ्टन इलाकामा बस्ने दाउद र उनकी श्रीमतीमा कोरोना संक्रमण देखिएको बताइएको थियो । यी दुईको कराँचीको सैनिक अस्पतालमा उपचार चलिरहेको र स्थिती ग’म्भीर भएको बताइएको थियो । रिपोर्ट अनुसार पाकिस्तान आर्मीको इन्टेलिजेन्स युनिट र आ’इएस’आईले उनीमाथि नि’गरानी गरिरहेको छ ।

पुनः अनिसको ख’ण्डनः

दाउदको स्वास्थ्यबारे चलिरहेको अ’ड्कलका बीच भारतीय सञ्चार माध्यमले अनिससँग कुराकानी गरेका छन् । अनिसले दाउद वा उनका परिवारका कुनै पनि सदस्य संक्रमित भएको खबर खा’रेज गरिदिएका छन् । अनिस कहाँ छन्, त्यो स्पष्ट छैन । अनिसले भने, भाइ र शकिल (दाउदका दाया हात छोटा शकिल) को स्थिती राम्रो छ । कसैलाई पनि कोरोना संक्रमण भएको छैन । परिवारका कोही पनि सदस्य अस्पतालमा छैनन् ।’

के भन्छन् त ?

अनिसका अनुसार डी कम्पनीले पाकिस्तान र दुबईमा व्यापार गरिरहेको छ । अनिसलाई जब युएईको लग्जरी होटल र पाकिस्तानमा ठूला प्रोजेक्टबारे प्रश्न सोधियो तब उनले भने, ‘यातायातको व्यवसाय पनि चलाइरहेका छन् ।’ स्वदेशनेपालबाट

छ महीने छोरीको ह’त्या गरि चर्पीको खाल्डोमा फालेर परपुरुष सँग भागेकी महिला पक्राउ

Previous articleस्थानीयले धारा छुन नदिएपछि क्वारेन्टाइनबाट नदीमा नुहाउन गएका बेपत्ता युवकको शव भेटियो
Next articleहरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाईहाई, विपत्तिमा कोही छैन दाजुभाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।