कोरोनाले मृ त्यु भएका भरतपुरका पुरुषको श व बागेश्वरी वनको नारायणी तटिय क्षेत्रमा गा डियो

0
27

कोरोनाले मृ त्यु भएका भरतपुरका पुरुषको श व बागेश्वरी वनको नारायणी तटिय क्षेत्रमा गा डियो

भरतपुर : कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि मृ त्यु भएका भरतपुरका पुरुषको बागेश्वरी सामुदायिक वनमा अ न्त्यष्टि गरिएको छ। बागेश्वरी सामुदायिक वन भित्र उनको धार्मिक परम्पराअनुसार अ न्त्यष्टि गरिएको हो। उनको श वलाई जमिनमा गा डिएको हो। नेपाली सेनाको कालिबहादुर गणमा कार्यरत सैनिकको टोलीले भरतपुर अस्पतालको आइसीयूमा रहेको श वलाई उक्त स्थानमा लगेर गा डेका हुन्।

सोमबार नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिलाई साँझ भरतपुर अस्पताल पुर्याइएको थियो। उनको मंगलबार बिहान मृ त्यु भएको हो। मृ तकका परिवारले पूजापाठ गरेपछि उनको श व गा डेर अ न्त्येष्टि गरिएको हो ।

हात्तीको आ क्रमणबाट ज्या न गु माएका परिवारलाई १० लाख

रत्ननगर । जंगली हात्तीको आ क्रमणबाट ज्या न गुमा एका रत्ननगर–७ बोद्रहनीका मानबहादुर तामाङको परिवारलाई मंगलवार क्ष तिपूर्ति रकम प्रदान गरिएको छ । रत्ननगर नगरपालिकाका अगुवाइमा गरिएको सामुदायिक बिमा कार्यक्रम अन्तर्गत शिखर इन्स्योरेन्सले १० लाख रुपैया क्षतिपूर्ति रकम प्रदान गरेको हो । बाघमारा मध्यवर्ती सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर नारायण वन र वनका अध्यक्ष जितु तामाङले मृ तककी श्रीमती आइतीमाया तामाङलाई १० लाख रुपैया बराबरको चेक हस्तान्तरण गरेका थिए ।

मृ तक तामाङको निकुञ्ज अन्तर्गत खोरसोर वनमा भैसी चराउन जाँदा गत फागुन २ गते जंगली हात्तीको आ क्रमणबाट मृ त्यु भएको थियो । यस अघि तामाङको परिवारलाई माघमारा वनले राहत स्वरुप ५० हजार रुपैया प्रदान गरेको थियो ।
क्ष तिपूर्ति राहत हस्तान्तरण कार्यक्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरे, मृगकुञ्जका निर्वतमान अध्यक्ष वासु ढुंगानाले मन्तव्य राखेका थिए । वनका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्ण भट्टले सञ्चालन गरेका थिए ।

‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा

Previous articleसबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी ( भिडियो )
Next articleभारतीयले स-श’स्त्रको ह’तियार खोसेपछि १५ रा’उण्ड गो’लि चल्यो, केहि घा’ईते एकको मृ’त्यु