फेसबुक लाईभ गरेर २४ वर्षिया एलिशाले गरिन् आ’त्मह’त्या
दाङकी एक युवतीले फेसबुकमा लाइभ गरेर आ’त्मह’त्या गरेकी छन् । बिहीबार राती १ बजेको समयमा तुलसीपुरकी एलिशा गौतमले फेसबुकमा लाइभ गरेर आ’त्मह’त्या गरेकी हुन । २४ वर्षीय गौतमले आफू बस्ने कोठाको सिलिङमा रहेका फ्यानमा झु’न्डिएर आ,त्मह,त्या भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

राती १ बजे सलको पा,सो लगाएर आ,त्मह,त्या गदै गरेको जानकारी चितवनका टिभी अन्नपूर्ण रिपोर्टर प्रनिश थापाले प्रहरीलाई दिए पनि प्रहरीले घट’नास्थल पत्ता लगाउन नसक्दा उनको ज्यान गए’को छ । अहिले युवतीको श’व राप्ती प्रादेशिक अस्पतालमा पो’स्ट मा’र्टमका लागी राखिएको डिएसपी शिव बहादुर सिंहले बताए ।

रातीको समयमा भिडियो लाइभ गरेर आ’त्मह’त्या गर्दै गरेको खबर प्रहरीले पाएपछि युवतीको घर पत्ता लगाउन क’ठिन हुँदा युवतीलाई बचाउन न’सकिएको प्रहरीको भनाई छ । झन्डै दुई घण्टासम्म आ’त्मह’त्या गर्न थालेको सूचना पाएर लोकशेन ट्र्याक गर्न थालेको प्रहरीले सोधपुछ गदै जाँदा युवतीलाई चिन्ने एक व्यक्तिमार्फत घट’नास्थ’लसम्म पुगेको थियो ।

युवतीले आ’त्मह’त्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । आ’त्मह’त्या गर्ने युवती विवाहित हुन । उनको एक छोरा छन् । पछिल्लो समय श्रीमानसँग सम्बन्ध बिग्रि’एपछि छोरालाई श्रीमानसँगै छाडेर उनी माइतीमा बस्दै आएकी थिइन । माइतमा बस्दै आएकी उनका आमा बाबु समेत भारतमा रहेकाले आ’त्मह’त्या कारणबारे नजिकमा छिमेकीसँग सोधपुछ गर्ने काम भइरहेको डिएसपी सिंहले बताएका छन् । टिभी अन्नपुर्ण बाट / शिर्षक सम्पादन गरिएको
रास्वपाबाट सांसद ढाकाकुमार श्रेष्ठ निष्काशित, सांसद पद पनि गयो


