काठमाडौं, सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगको बैंक खाता बन्द गर्ने भएको छ । सरकारले चिनी उद्योगलाई दिएको समय सीमा सकिँदा पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने तीनवटा चिनी उद्योग अन्नपूर्ण, इन्दिरा र लुम्बिनीको बैंक खाता बन्द गर्ने भएको हो । ती उद्योगको बैंक खाता रोक्का गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार अर्थ […]
१५ महिनापछि बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयले मन्त्री पायो


