घरमा पालेको गाई म’रेपछि कि’रिया बसे एक दम्पती
इटहरी / गाईको का’जकि’रिया होला भन्दा सबैलाई बि’श्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । इटहरीका एक दम्पती घरमा पालेको गाई म’रेपछि हिन्दु परम्परा अनुसार कि’रिया बसेका छन् । इटहरी १ आँपगाछी तरहराका एक दम्पतीले गाईको कि’रिया बसेका हुन् ।यहाँका शेरबहादुर कटवाल दम्पतीले आफ्नो घरमा पालेको गाई म’रेपछि कि’रिया बसेका हुन् ।
घरमा पालेका दुईवटा गाईमध्ये एउटा गाई भदौमा ब्या’उन लागेको भएपनि अचानक बिरामी भएर उपचार गर्ने क्रममा गाई मरेपछि आँफू कि’रिया बसेको कटवालले बताए । गाई म’रेको आठ दिनदेखि सुरु गरेर तीन दिन सम्मका लागि गाईको किरि’या बसेको हुँ, कटवालले भने, हिन्दु धर्मअनुसार गाईलाई हामीले लक्ष्मीको रुपमा पूजिने भएकाले पनि कि’रिया बसेका हौँ ।

अहिलेका पुस्ताले पनि गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नुपर्ने उनको तर्क थियो । तीन दिनपछि पुरो’हित बोलाएर हिन्दु धर्मअनुसार पाठपूजा गरेर चो’खिने कटवालले बताए । अहिलेका पुस्ताले पनि गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नुपर्ने उनको त’र्क थियो । तीन दिनपछि पुरोहित बोलाएर हिन्दु धर्मअनुसार पाठपूजा गरेर चो’खिने कटवालले बताए । संचारपाटी बाट


