युएई बाट आएको १९१ जना यात्रु बोकेको एअर ईन्डियाको विमान दुर्घ’टना, विमान दु’ईटुक्रा (भिडियो)
एयर इन्डिया एक्सप्रेसको विमान दु’र्घटनामा परेको छ। भारतको दक्षिणी राज्य केरलाको एयरपोर्टमा विमान दु’र्घटना भएको हो। विमान चालकसहित दुई जनाको मृ’त्यु भएको समाचारहरुमा जनाइएको छ। विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको बीबीसीले उल्लेख गरेको छ। दुबईबाट आएको सो बिमान कालिकट एयरपोर्टमा भा’री वर्षाका बीच दुर्घ’टनामा परेको भारतको उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटना स्थानीय समय अनुसार करिब ७ वजेतिर भएको हो।

विमानमा १९१ जना यात्रु रहेको बताइएको छ। एयरलाइन्सका प्रवक्ताका अुनसार अधिकांश यात्रु घा’इते भएका छन्। विमानस्थलमा आ’कस्मिक उ’द्धारको कार्य जारी रहेको बताइएको छ। दुर्घ’टनामा के कति क्ष’ति पुग्यो भन्ने यकिन जानकारी आइसकेको छैन। सामाजिक सञ्जालमा सार्वजनिक त’स्बिरमा विमान दुई टु’क्रा भएको देखिएको छ।

विमान दु’बईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अव’तरण क्रममा रनवेबाट चि’प्लिएर विमान दुर्घ’टना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो। विमान दु’र्घटना भए पनि यसमा आ’ग’लागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उ’द्धार कार्य जारी छ।

हिन्दुस्तान टाइम्सले प्रारम्भिक जानकारी अनुसार ४० हाराहारी यात्रु घा’इते भएको उल्लेख गरेको छ। भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दु’र्घटनामा परेको विमान दुई टुक्रा भएको छ।
अपडेट: घटनामा १४ यात्रुको मृ’त्यु भएको, १२३ घा’इते भएको र १५ जना ग’म्भीर घा’ईते भएको खबर भर्खरै प्राप्त भएको छ! भिडियो तल हेर्नुहोला !
#WATCH Kerala: Dubai-Kozhikode Air India flight (IX-1344) with 190 people onboard skidded during landing at Karipur Airport today. (Video source: Karipur Airport official) pic.twitter.com/aX90CYve90
— ANI (@ANI) August 7, 2020
नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास


