गोंगबु वि’भ’त्स ह’त्या प्रकरण : चितवन रत्ननगर बाट एक महिला प’क्राउ

गोंगबु वि’भ’त्स ह’त्या प्रकरण : चितवन रत्ननगर बाट एक महिला प’क्राउ

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको ह’त्या गरेर फाल्ने आ’रोपीलाई प्रहरीले पक्रे’को छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्रा’उ गरिएको प्रहरीका एक उ’च्च अधिकारीले जानकारी दिए । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुट’केशमा तथा टा’उको र खुट्टा जेब्रा झो’लामा फे’ला परेको थियो ।

ह’त्या गरिएका बोहरा नयाँ बजारस्थित एक गा’र्मेन्टमा काम गर्थे । टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको श’व पहिचान गर्न प्रहरीलाई ह’म्मे परेको थियो । सोमबार बोहराको मामाले श’वको स’ना’खत गरेपछि प्रहरीले ह’त्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा ह’त्या गरेर बोहराको श’व’लाई ५० मिटर पर सडकमा फा’लिएको थियो । मुख्य ब’डीको करिब २ सय मिटर पर टा’उको र गो’डा फेला परेको थियो ।

गोंगबुमा सु’टके’शमा भेटिएको श’वको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा सुट’केशमा फेला परेको श’वको स’नाखत भएको छ । सुट’केशमा भेटिएको श’व दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । मृ’तक काठमाडौंको नयाँ बजारस्थित एक गा’र्मेन्टमा कार्यरत रहेको खुले’को छ ।

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुट;केशबाट र;गत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अ;परा’ध महाशाखा र काठमाडौं प्रहरीले ह’त्याबारे अ’नुस’न्धान गरिरहेको छ।

गोंगबु वि’भत्स ह’त्याका’ण्ड : कु’कुरले सुँ’घेर प’त्ता लगाएको थियो अर्कै ठाउँमा भेटिएको टा’उको र खु’ट्टा

आइतबार बिहान गोंगबु चोकबाट उत्तर–पश्चिमतर्फको ५०० मिटर दूरीमा एउटा सु’टके’श भेटियो । पर्किङ गरेर राखिएको एक ट्याक्सी र मारुती भ्यानको बीचमा थियो सो, सु’टकेश । उक्त सु’टकेशलाई बाहिरबाट रातो प्ला’ष्टिकले बेरि’एको थियो । धर्मस्थली घर भई टोखा नगरपालिका–१० विश्वज्योती मार्ग बस्दै आएका नारायणमान खड्गीले आइतबार बिहान अन्दाजी ७ बजेको समयमा उक्त सुट’केश देखे ।

आफ्नो कोठा नजिकै उक्त सुट’केश भेटिएछि उनले प्रहरीमा खबर गरेका थिए । सुट’केश भेटिएको साइ’डमा खड्गीको इलेक्ट्रिक पसल समेत रहेको छ । ‘सु’टकेश नजिक गएर हेर्दा आसपासमा आलो र’गतका टाटा देखें,’ खड्गीले  भने, ‘रग’त देखेपछि १०० मा फोन गरेर प्रहरीलाई र वडा कार्यालयमा खबर गरें ।’ उनले  भने, ‘ख’बर गरेको एकछिनमा एकजना प्रहरी ह’वल्दार आउनुभयो ।

हामी दुई जना मिलेर उक्त सु’टकेश खोलेर हेर्यौं । टा’उको र खु’ट्टा नभएको अवस्थामा मान्छेको श’व रहेछ । ती हव’ल्दारले माथि जानकारी गराएपछि काठमाडौँ प्रहरी प्रमुख र महानगरीय अपराध महाशाखा प्रमुख घ’टना’स्थल आउनुभएको हो ।’

प्रहरीले त्यतिबेलासम्म घ’टना’स्थल सि’ल गरेको खड्गी बताउँछन् । घुँ’डादेखि माथि र घाँ’टीदेखि तलसम्मको भाग मात्र भेटिपछि खु’ट्टा र टा’उको खो’ज्न प्रहरी परि’चालन भयो । प्रहरीले फेला न’परेपछि ड’ग स्कुलबाट कु’कुर झि’काइयो । अन्ततः कु’कुरले ३०० मिटरको दुरीमा फलिएको अवस्थामा टा’उको र खु’ट्टा फे’ला पार्यो । खड्गी भन्छन्, ‘कु’कुरले सुँ’घ्दै टा’उको र खु’ट्टा का’लो प्ला’ष्टिकमा बेरे’र फा’लेको अवस्थामा स्व’र्गद्धारी मार्गबाट फेला पारेको हो ।’

खड्गीका अनुसार टा’उको र खु’ट्टा फेला पारेपछि पनि कु’कुर भण्डारी चोकसम्म पुगेको थियो । ‘भण्डारी चोकबाट उता जना सकेन । त्यहीबाट फर्कियो,’ खड्गीले भने । यद्य’पी त्यतिबेला सयौंको संख्यामा घट’नास्थल वरपर प्रहरी परिचालन भइसकेको थियो ।

रा’ति १ बजे आवाज आएको थियो

खड्गीका अनुसार उक्त स्थानमा रा’ति १ बजेको समयमा ड्या’ङ आवाज आएको थियो । घर अगाडि पसल भएको कारण तो’डफो’ड भयो कि भनेर उठे’र समेत हेरेको खड्गीले बताए । उनले भने, ‘२ जना मान्छे चाहिँ देखेको थिएँ । राती ट्या’क्सी र गाडी पनि त्यही थियो ।’

बिहान उठेर हेर्दा गाडी र ट्याक्सीको बीचमा कसले फो’होर फालेछ भनेर हेर्न खोज्दा वरपर रग’तको टा’टा देखेको खड्गीले बताएका छन् । उनले भने, ‘व’रपर म आफै सफा गर्छु । कसैले फो’होर फालेछ कि भनेर चा’सो दिएकाले सुट’केश हेर्न खोज्दा र’गतको टा’टा देखेको हुँ ।’

हत्या अन्तै भएको हुनसक्छ

घट’नास्थलमा प्रहरीले से’तो बोराको ना’म्लो समेत बरा’मद गरेको छ । अन्त ह’त्या त्यहाँ ना’म्लाले बोकेर ल्याएर त्यहाँ फा’लेको हुनसक्ने प्रहरीको प्रा’रम्भिक अनु’स’न्धानबाट खुलेको छ । एक प्रहरी अधिकृत भन्छन्, ‘यद्यपी गाडीमा ल्याएर फालेको भए ना’म्लो किन प्रयोग गथ्र्यो होला र ?’

स्थानीय छिलोमी शेर्पाले बिहान डेरीमा दुध किन्न आउँदा सुट’केशसँगै नाम्लो पनि देखेको बताइन् । शेर्पा भन्छिन्, ‘रातो प्ला’ष्टिकले बे’रेर फालिएको का’लो सुटकेशमाथि नाम्लो पनि थियो ।’

घ’ट’नास्थल वरपर सी’सीक्या’मेरा छैन

श’व भेटिएको वि’परित दि’शामा स’र्लाही हो’लसेल किराना पसल र पो’खरा ट’प ज्वेलर्स रहेको छ । श’व फेला परेको ठाउँ दुईवटा बा’टोबाट पुगिन्छ । तर, उक्त एसियाभित्र कतै पनि सीसी क्यामेरा छैन । प्रहरी भन्छ, ‘उक्त क्षेत्रमा कतै पनि सीसीक्यामेरा छैन । बाहिरी सडकमा भएपनि भित्र गल्लीमा न’भएकाले अनु’सन्धनमा गाह्रो हुनसक्छ ।’ प्रहरीले धेरैजसो घटना सी’सीक्या’मेराको सहयोगबाट सुल्झाउने गरेको छ ।

महान’गरीय अ’प’राध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्प’र्कबिहीन भएको खुले’को बताएका छन् । यद्यपी ती व्यक्तिको पहि’चान उनले खुलाएका छैनन् । अ’नुस’न्धानकै क्रममा रहेको भन्दै प्रहरीले थप बोल्न मानिरहेको छैन ।

ती पुरु’षको श’व पो’स्ट’मार्ट’मका लागि त्रिवि शिक्षण अस्पताल महारा’जगन्जमा पठाइएको थापाले बताए । ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टा’उको एक ठाउँमा र शरीर टु’क्राटु’क्रा पारेर फा’लिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि प्राप्त तस्बिरअनुसार उनको टाउ’कोपट्टीको भागमा भने कुनै चो’टपट’क देखिएको छैन ।

हेटौँडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट प्रस्तुत

Previous articleसाउदीअरबमा मृ’त्यु भएका व्यक्तिहरुले पाउने साढे १४ लाख साउदी रियाल नेपाल पठाईयो ( नामलिस्ट सहित)
Next articleकोरोनाबारे सुसुचित गर्ने प्रवक्तालेनै पत्रकार सम्मेलनमा नाक कोट्याए (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।