ढाका टोपीलाई ला’त्ताले हा’नेर ब्राम्हण क्षेत्रीलाई नि’च गा’ली: राष्ट्रिय झण्डा जला’ईयो
उज्यालो नेपाल, भदौ २- गोंगबु ह’त्या का’ण्ड पछी अलिक सेला’एको नेपाली सामाजिक संजा’ल भदौ २ गते मंगलबार बिहानै देखि फेरी ता’त्तियो! नेपालको सा’म्प्रदा’यिक मान्या’तामा खल’ल पार्ने गीत देशद्रो’ही सार्वजनिक भए पछी चौ’तर्फी यसको आ’लोचना गर्दै मा’होल ताति’एको हो! । MONGOL HOP OFFICIAL नामक युटुब च्यानलले यस्तो नि’च हर्क’त गरेको भिडियो सार्वजनिक गरेको हो! च्या’नलमा यो सहित जम्मा दुई ओटा गित राखिएका छन्! दुवै गित दुवै भिडियोमा ब्राम्हण क्षेत्री लाई अत्य’न्त नि’च शब्द प्रयोग गर्दै सा’म्प्र’दा’यिकता भ’ड्का”उने कोसिस गरिएको छ!

गीतको म्युजिक भिडियो तयार गर्ने क्रममा, ढा’का टोपीलाई बाहु’नको पहि’रन भन्दै ला’त्तीले हा’निएको छ, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व राजा ज्ञानेन्द्र, पुर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोईराला लगायतको तस्बिर जला’ईएको छ भने नेपाली झण्डामा पनि आ’गो लगा’ईएको छ!

ग्याल्जेन दोर्जे तामाङले ल्याएको गीतले नेपाली मू’ल्य, मान्या’ता तथा संस्कृ’तिमा आ’पत्ति’जनक शब्दको प्रयोग गरिएको छ । गीतमा ब्रा’ह्मणलाई देशद्रो’ही, नेपाली राष्ट्रिय झण्डालाई ‘ब्रा’, ढाका टोपीलाई ‘ढा-ल’ जस्ता शब्दको प्रयोग गरिएको छ ।राज’स्थानको दौरासुरुवाल सुरुवाल लगाउने ‘ शर’णार्थी बाहु’न क्षे’त्री’ जस्ता शब्द प्रयोग गरिएको छ!

तपाईले यँहा क्लिक गरेर MONGOL HOP OFFICIAL को युटुब च्यानलमा रहेको उक्त भिडियो हेर्न सक्नुहुनेछ! चौतर्फी वि’रोध भईरहेका कारण उक्त भि’डियो युटुब बाट ह’ट्ने’ निश्चित छ! युटुब बाट डि’लिट भए पछी पनि तपाईले यँहा क्लिक गरेर उक्त भिडियो जुनसु’कै बेला हेर्न सक्नुहुनेछ!

सोमबार युटुयबमा सार्वजनिक भएको भिडियोमा ह’जारौले क’मेन्ट गरेका छन्! प्राय सबै कमे’न्टमा भिडियो बनाउने प्रति आ’क्रोश पोखि’एको छ! “आ’दिबासी जन’जा’तीहरु मिलेर ‘बा’हुन क्षे’त्री; भगा’उँ”भा’वको उक्त भिडियोमा कमेन्ट गर्ने प्राय सबै जसो आ’दीबा’सी जन’जा’ती हरुले पनि कमेन्ट गर्दै आ’क्रोश नै पोखेका छन् ! आफुहरुलाई ल’ज्जा’बोध भएको उनीहरुले बताएका छन् !

भिडियो बनाउने व्यक्ति मकवानपुरको भएको बताईएको छ! एक क’मेन्टको जवाफ दिदै भिडियो बनाउनेले आफु मकवानपुर जिल्लाको बागमती गाउँपालिका, सल्लेनिमा रहेको भन्दै कार’बाही गरेर देखाउन चु’नौती दिएका छ्न! भिडियोमा पनि ‘श्री विष्णु आधारभूत विद्धालय, बागमती गाउँपालिका मकवानपुर’ को बोर्ड देखिन्छ!

राष्ट्रिय झण्डा जला’उनेलाई कस्तो सजा’य हुन्छ ? के छ कानु’नी व्यव’स्था ?
यो भिडियो सार्वजनिक भएसँगै यस्तो कार्य गर्नेलाई कार’वाही गरिनुपर्ने माग सामाजिक संजा’लमा च’र्को रुपमा ‘उठेको छ । देशको राष्ट्रिय झण्डाको अप’मान गर्नेलाई का’रवाहीको माग च’र्किरहँदा यस्तो क’सूर गर्नेलाई के–कस्तो सजा’य हुन सक्छ भन्ने विषयमा पनि धेरैको चा’सो बढेको छ । मुलुकी अपरा’ध सं’हिताले देशको अप’मान गर्ने गरी राष्ट्रिय झण्डा जला’उनुलाई द’ण्ड’नीय अप’राधको रुपमा व्याख्या गरेको छ । मु’लुकी अ’पराध संहि’ताको दफा १५१ मा यससम्बन्धी व्यवस्था छ ।

मु’लुकी अ’परा’ध सं’हिताको दफा १५१ मा राष्ट्रिय ज्ञान, झण्डा वा नि’शान छापको अप’मान गर्नेलाई तीन वर्षसम्म कै’द र तीस हजारसम्मको जरि’वाना हुने उल्लेख गरिएको छ। संहि’ताको १५१ मा भनिएको छ, ‘राष्ट्रिय गान, झण्डा वा निशान छापको अप’मान वा क्ष’ति गर्न नहुने ः (१) कसैले नेपाल वा नेपाल सरकार बि’रुद्ध घृ’णा फै’लाउने नि’यतले नेपालको राष्ट्रिय गानको अप’मान गर्न, नेपालको झ”ण्डा ज’लाउन, त्यसको जानीजानी अप’मान गर्न वा सा’र्वजनिक नैति’कता, शि’ष्टाचार वा स’दाचारको दृष्टिको’णले प्रयोग गर्न न’हुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन। (२) उपदफा (१) बमो’जिमको क’सूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कै’द वा तीस हजार रुपैयाँँसम्म जरि’बाना वा दुवै स’जाय हुनेछ।’


