Home Uncategorized नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)

नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)

नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)

काठमाण्डौ – भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार नियमित र विभिन्न देशबाट हुने चार्टर्ड उडानको तालिका बनाएर यसअनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्दे’शन दिएको हो । भदौ १७ अर्थात सेम्टेम्बर २ देखि ३० सम्मको नियमित उडान तालिका सार्वजनिक भएको छ ।

नियमिततर्फ विभिन्न देशबाट सेम्टेम्बर २ देखि ३० सम्म ६० वटा उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।

हेर्नुहोस् कहाँबाट कहिले हुन्छ उडान
नियमित उडान तालिका

चार्टर्ड उडान तालिका

उज्यालो अनलाईन बाट 

बजेटको लक्ष्य लोकप्रिय छ: अर्थमन्त्री डा. महत

Previous articleमलेसियामा टिकट लिइसकेकाहरुलाई खुसीको खबर: उडान हुने पक्का, यस्तो आयो दुताबासको सुचना
Next articleदीपकराजले फै’लाएको कुलमानको ह’ल्ला; पुनर्नियुक्तिको प्र’चार टाईटाई फिस मात्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।