छोरालाई बाथरुममा थु’नेर प’रपुरुषसँग अ’वैध सम्बन्ध राखेकी यि महिलाको, (हेर्नुहोस् भिडियो)

0
47

छोरालाई बाथरुममा थु’नेर प’रपुरुषसँग अ’वैध सम्बन्ध राखेकी यि महिलाको, (हेर्नुहोस् भिडियो)

काठमाडौ / कुनै बेला सानै उमेरमा यति ठूला ठूला कुराहरुको अनुभब हुन्छ कि त्यसपछि जिन्दगीलेनै धेरै सिकाउछ भन्दा पनि फरक नपर्ला । भोजपुरका यि बाउछोरा अहिले आफनी आमा या भनौ श्रीमती खोज्दै काठमाडौ आईपुगेका छन । श्रीमतीका क’र्तुतहरु यस्तासम्म रहेका छन कि बिदेशमा रहेका बेला यता छोरालाई बाथरुममा थुनेर अंकलस“ग यसरी शा’रीरिक सम्प’र्क गरेको समेत छोराले रंगेहात समा’तेछन ।

केही समय देखि काठमाडौ ठमेलको कुनै गेष्ट हाउसमा कार्यरत रहिछिन यि महिला त्यसपछि यिनका काला कर्तुतहरु एकपछि अर्को गर्दै बाहिर आए । कहिले आफनै अंकलस“ग रंगेहात समातिईन त कहिले मोजमस्ती गर्दै गरेको बेलामा समातिईन ।

आफनै ८ बर्षिय छोराले समेत समात्दा पनि यिनले यस्तो गर्न छोडिनन । बुढा बिदेश भएको फाइदा उठाउदै यस्तो कार्यहरु गरिरहिन । यि बाबुछोराको नाम हो दुर्गा बस्नेत र प्रज्वल बस्नेत, अहिले श्रीमती फरार छिन खोज्दै काठमाडौमा आएका बाबुछोरा यसरी भौतारिदै खोजिरहेका छन ।

भिडियो हेर्नुहोस् 

सरसफाइ मानवीय आवश्यकता हो, यो काम सबैले सिक्नुपर्छ: उपप्रम श्रेष्ठ

Previous articleश्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने
Next articleसाउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना