विदेशवाट आएर छिमेकीको श्रीमती लिएर हिडेका श्रीमानलाई यस्तो अवस्थामा फेला पारेपछि (भिडियो)

विदेशवाट आएर छिमेकीको श्रीमती लिएर हिडेका श्रीमानलाई यस्तो अवस्थामा फेला पारेपछि (भिडियो)

वुटवल नजिक तिलोत्तमा नगर’पालिका ११ सैनिक टोलमा अनौठो घटना भएको छ । विदेशमा रहे’का एक जनाले आफ्नो श्रीमती’लाई थाहा नदिई नेपाल आएर अर्कैको श्रीमती लिएर हिडे’का छन् । ५ वर्षमा विदेश’वाट आएका उनले घरमा श्री’मती र छोराछोरीलाई बिचल्ली पारेर अर्कैको श्री’मती लिएर हिडेपछि श्रीमतीले मिडियाको सहयोग मागेकी छन् । कृष्ण रानाको श्रीमती, सावित्रा खड्का’को श्रीमान आफ्नो परिवार छोडेर हिडेका हुन् ।

प्रहरीको स’हयोग माग्दा पनि उनीहरु फेला नपरेप’छि मिडियाको सहयोग लिएका हुन् । एक जना युट्यु’वरले अर्काको श्रीमती लि’एर जाने ति पुरुषलाई मोवाइलमा सम्पर्क गरेका छन् । उनले आफुले गल्ती गरेको भन्दै दुवैजनालाई मिला’एर राख्ने बताए’का छन् । कृष्ण रानाले घर’मा वहुमुल्य सामान र नगद समेत लिए’र हिडेको रानाले बताएका छन् ।

मोवाइ’लको सम्प’र्कमा आएकी राधाले पनि आफु त्यो घरमा बस्न नसकेर हिडेको बताएकी छन् । मैले सुत्केरी अवस्थामा काम गरेको श्रीमा’नले देखेनन्, मलाई नराम्रो शब्द बोलेर घरवा’ट निस्केर जा भनेपछि आफु निस्के’को बताएकी छन् । युट्युवरसंग मोवाइलमा सम्प’र्कमा आएकी उनले श्रीमान’संग भने बोल्न चाहिनन् ।

उनले आफुसंग भएका समस्या’का बारेमा छिमेकी महिला’हरुसंग पनि बताउने गरेको बताए’की छिन् । ति छिमेकी महि’लाले पनि आफुले सम्झाएको बताइन् । त्यसरी अर्का’को श्रीमानसंग नजाउ भनेर आफुले सम्झाएको पनि छिमेकीले पनि सम्झाएको ब’ताएकी छन् ।

मुख्यमन्त्रीमा थापा नियुक्त

Previous articleसाउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना
Next articleअवदेखी कोरियनलाई ‘भोटे’ भन्न नपाईने !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।