वेस्टइन्डिजमा चलिरहेको क्रिकेटमा नेपालमा बसी अनलाईन बा’जी राख्ने पक्राउ

वेस्टइन्डिजमा चलिरहेको क्रिकेटमा नेपालमा बसी अनलाईन बा’जी राख्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले स’ट्टेबा’जी र ला’गू औष’धको अभि’योगमा ६ जनालाई प’क्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा स’ट्टेबा’जी खेलाउने चार र ला’गू औष’धसहित दुई जनालाई प’क्राउ गरिएको हो । पक्रा’उ पर्नेमा नवलपरासी सुस्ता पूर्व गैडाकोट नगरपालिका वडा नं।२ का २८ वर्षीय सविन कँडेल र ३४ वर्षीय राजेश सिग्देल छन् ।

भरतपुर महानगरपालिका वडा नं।७ का २२ वर्षीय रिनाज आचार्य र २८ वर्षीय सन्जिल लामिछाने छन् । उनीहरुलाई प्रहरीले अन’लाईन स’ट्टेबा’जी खेलाएको आ’रोपमा प’क्राउ गरेको हो । उनीहरुबाट न’गद रू।१ लाख ७२ हजार ५ सय र स’ट्टेबा’जीको लागि प्रयोग गरेका मोबाइल व’रामद गरीएको थापाले जानकारी दिए ।

यसै गरी प्रहरीले ला’गूऔ’षध सहित दुई जनालाई पक्रा’उ गरेको छ । प’क्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं।२ का २५ वर्षाीय किशोर शाह र स्याङजा गल्याङ नगरपालिका वडा नं।१ घर भई हाल खैरहनी नगरपालिका वडा नं।१ बस्ने ४२ वर्षका राजेश बस्याल छन् । उनीहरुलाई आइतबार साँझ ६ बजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट प’क्राउ गरिएको हो ।

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

Previous article१० सेक्टेम्बरमा कतार बाट अर्को उडान हुँदै; नामलिस्ट सहित दुताबासको सुचना
Next articleब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि सुजनाले घरमै बसेर यसरि घटाइन् ६ महिनामा ३६ केजी वजन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।