बिहे गरेको तिन महिना मै २५ लाख सम्पती बोकेर श्रीमती फरार, खोजि नगर्न उल्टै ध’म्कि

बिहे गरेको तिन महिना मै २५ लाख सम्पती बोकेर श्रीमती फ’रार, खोजि नगर्न उल्टै ध’म्कि, भिडियो तल अन्तिममा हेर्नुहोला 

दमक/ झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवतीले २५ लाख बराबरको सम्पत्ति लिएर फ’रार भएकी छिन् । गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फ’रार भएकी हुन् । मिति २०७७ असोज ३ गते दिउँसो १ बजे घरमा सासुआमा निधाएको अवस्थामा दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराइ १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिइ एउटा पत्र लेखी सिरानीमा राखेर प्रेमीसँग भा’गेकी श्रीमान् न्यौपानेले बताएका छन् ।

पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भनी पुनः म्यासेन्जरमा म्यासेज पठाएकी थिइन् । श्रीमती ताराले छो’डेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफ’येर चलिरहेको थियो । मेरो शरीरभित्र उसको र’गत र उसको शरीरभित्र मेरो र’गत छ, त्यसैले मलाई नखोज्नुहोला’ भनी लेखेकी थिइन् ।

भगा’उने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी ध’म्क्याएका छन् । उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सि’ध्याउनेसम्मको ध’म्की’ दिएको श्रीमान् न्यौपानेले जानकारी दिएका छन् ।

पृतम भट्टराइले न्याैपानेलाइ दिएकाे धम्कीपूर्ण म्यासेजः

न्यौपानेले शनिबार इलाका प्रहरी कार्याल दमकमा जा’हेरी दिएका छन् ।कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताउने पृतम भट्टराईले न्यौपानेलाई म्यासेन्जरमा लेखेकाे ध’म्की’पूर्ण म्यासेज । उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सि’ध्याउनेसम्मको ध’म्की दिएको श्रीमान् न्यौपानेले जानकारी दिएका छन् ।

फरार तारा बाँस्ताेला (न्याैपाने) ले लेखेर छाेडेकाे पत्रः

 

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

Previous articleसाउदीमा कोरोनाबाट ६६ जना नेपालीको मृ’त्यु, ४४ सय संक्रमित
Next articleरियाद र दोहामा पनि नियमित उडान सुरु हुने, यस्तो छ अक्टोबरको उडान तालिका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।