ट्वाई’लेटमा नव;जात शिशु भेटिएपछि कतारको हमाद एअरपोर्टमा ब’बाल; महिला यात्रु जति सबैलाई न’ग्न बनाएर अनु’सन्धान
काठमाडौ । डस्ट’विनमा न’वजात शिशु फेला परेपछि १० वटा हवाई उडान रो’केर महिला यात्रुलाई न’ग्न बनाएर अनु’सन्धान गरिएको घट’नाले च’र्चा पाएको छ । यो घ’टना दोहा स्थित हामद अन्तराष्ट्रिय विमानस्थलको हो । महिलालाई यस्तो ब्यवहार गरेको विषयमा कतार सरकारले मा’फी मागेको छ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here


यसै महिनाको सुरुवातमा दोहास्थित हामद अन्तर्राष्ट्रिय विमानस्थलमा नवजात शिशु बे’वारिसे अवस्थामा ड’स्टबिनमा भेटिएपछि महिला यात्रुहरुलाई न’ग्न बनाएर अनु’सन्धान गरिएको थियो। ‘१० वटा उडानका महिलालाई अनु’सन्धानमा समे’टिएको थियो। अनुस’न्धानमा समेटिएका महिलाले बच्चा जन्माएको नभे’टिएपछि उनीहरुलाई आफ्नो गन्त’व्यमा जान दिइएको थियो।
अनुस’न्धान अवधिभर विमन उडान ठ’प्प पारिएको थियो। अनु’सन्धान गरिएकामध्ये १८ जना महिला अस्ट्रेलियाका थिए। अस्ट्रेलियाले यस घट’नाप्रति आफ्नो ध्या’नाकर्षण भएको र महिलालाई न’ग्न बनाएर अनु’सन्धान गरिनु ‘आ’पत्तिज’नक र व्या’पक अ’नुचित व्यवहार’ भएको बताएको थियो। कतारले यस घट’नामा मा’फी माग्दै यस विषयमा अनु’सन्धान भइरहेको र अनु’सन्धान सबैलाई साझा गर्ने बताएको छ।

यो पनि पढ्नुहोस्: निबाली ? माशाअ’ल्लाह ! निबाली वाइद हेलो, तैइब यानी… दुबईको मेट्रो स्टेसनमा भेटिएकी सुल्तना
हमाद विमानस्थल के भन्छ ?
समाचार बाहि’रिएपछि हमाद विमानस्थलले पनि तत्का’ल विज्ञप्तिमा जारी गर्दै प्रतिक्रिया जनाएको छ । विमानस्थलको शौचा’लयमा कर्मचारीहरूले एउटा न’वजात शिशु फेला पारेपछि महिलाहरूको परी’क्षण गर्न लगाइएको विमानस्थलले बताएको छ । शिशु कसको हो भन्ने खु’लेको छैन र अहिले सुर’क्षित तरिकाले राखिएको छ। परीक्षण गरिनेमा १३ जना अस्ट्रेलियाली महिला सहित अन्य पनि रहेको विमानस्थलले बताएको छ।

अनुसन्धान सुरु
प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको नव;जात शिशुको घट’नाको विस्तृत र पारदर्शी अनुस’न्धानका लागि निर्दे’शन दिनुभएको छ । अनुस’न्धानको नतीजा अन्तर्राष्ट्रिय साझेदारहरूमाझ सार्वजनिक गरिनेछ। यस विषयमा कतारको जीसीओले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उक्त नव;जात शि’शु कागजमा पो’को पारेर प्ला’स्टिकको झोलामा लु’काई फोहोरको ड’ब्बामा फेला परेको थियो!
यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

विमानस्थलको इति’हासमै यस्तो खालको घट’ना पहिलोपटक भएको छ । कतारको का’नून उ’ल्लंघन संगै ज्या’न जो’खिम सम्ब’न्धि घट’ना भएका कारण नव;जात शिशुको आमाबाबुको पत्ता लगाउन त’त्काल खोजी सुरु गरिएको थियो । तुरुन्तै निर्णय गरि गरिएको खोजीको उद्देश्य त्यस्तो भ’यानक अप’राधीलाई उ’म्कन बाट रो’क्नु थियो र सोको कारण ती यात्रुहरुको व्यक्तिगत स्वतन्त्रताको ह’क उल्लं’घन भएकोमा विमानस्थलले मा’फी मागेको छ । कतार आफ्नो यात्रुहरूको सुरक्षा र सुविधा सुनिश्चित गर्न प्रति’वद्ध छ, जीसीओको विज्ञप्तिमा भनिएको छ।


