साउदीमा बस्ने नेपालीलाई ज’रुरी सुचना: फेसबुकमा कमेन्ट लेख्दा विचार गर्नुस नत्र जे’ल जानु पर्ला

साउदीमा बस्ने नेपालीलाई ज’रुरी सुचना: फेसबुकमा कमेन्ट लेख्दा विचार गर्नुस नत्र जे’ल जानु पर्ला

काठमाण्डौ – साउदीमा सामाजिक स’ञ्जालमा कुनै पनि पोष्ट, कमेन्ट, लाइभ वा म्यासेज पठाउँदा स’चेत हुन दूतावासले अनुरोध गरेको छ । साउदीको स्थानीय का’नुन वि’रुद्द हुनेगरी सामाजिक सञ्जालमा लेखेमा, कमेन्ट गरेमा वा म्यासेज पठाएमा क’डा कार’बाही हुने भन्दै दूतावासले साउदीमा कार्यरत सबै नेपालीलाई सचे’त गराएको हो ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

दूतावासले सोमबार प्रकाशित राहदानी नविकरण सम्बन्धि सार्वजनिक सूचनामा ‘ल’भली केटो’ नाम गरेको फेसबुक आइडीबाट नेपाली महिला कामदारलाई अप’मान गर्ने अ’भद्र शब्द प्र’योग गर्दै कमेन्ट गरेकाले त्यो क’मेन्ट जतिसक्दो छिटाे हटा’उन र कार’बाहीबाट बच्न पनि दूतावासले सूच’ना जारी गरेको छ ।

साउदीको स्थानीय कानु’नको उ’ल्ङघन हुनेगरी सामाजिक सञ्जालको माध्यमबाट पोष्ट, कमेन्ट, म्यासेज गर्दा कतिपय नेपालीले नै ग’म्भिर स’जाय भो’गिरहेको उल्लेख गर्दै दूतावासले साउदीको सा’इवर तथा अन्य का’नुनको ‘पालना गर्न अनुरोधसमेत गरेको छ ।

दुताबासको सुचना यस्तो छ!

यस राजदूतवासबाट हिजो प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा Lovely Keto ना’मक Facebook आइडीबाट क’मेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला का’मदारलाई अप’मान गर्ने प्रकारको अभ’द्र पोष्ट गरेको पाइएको हुँदा सो पो’ष्ट तुरू’न्त हटा’उन सचेत गराइन्छ । राजदूतावासद्वारा प्रकाशित सार्वजनिक सूचनामा जथा’भावी अभ’द्र कमेण्टहरु पोष्ट नग’र्नुहुन सबैमा अनुरोध छ ।

साथै, साउदी अरबमा फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउदा वा कुनै पनि विषयमा क’मेन्ट गर्दा स्था’नीय सा’इवर तथा अन्य का’नूनको पूर्ण पालना गर्नुहुन समेत अनुरोध छ ।  स्थानीय कानू’नको वि’रूद्द हुनेगरी कार्य गरेका कारण केही नेपालीहरुले ग’म्भीर स’जाय भो’गिरहेको जानकारी गराउदै आफ्नो जिम्मे’वारी प्रति सचेत भइ आ-आफ्नो काम गर्नुहुन सबैमा अनुरोध छ । नेपाली राजदूतावास, रियाद । २०७७/०७/१८

सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैनः उपप्रधानमन्त्री खड्का

Previous articleयुएईका प्रधानमन्त्रीले पनि लगाए परीक्षणका क्रममा रहेको कोरोना वि’रुद्धको चा’ईनिज खोप
Next articleलोग्ने कतारमा श्रीमती तिहारमा टिका लगाएको भाई संग टाप ( भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।