१६ वर्षिया माताको वित’ण्डा, बो’क्सी भ’गाउने भन्दै ता’तो पन्युँले डा’मियो गाला
बो’क्सी भ’गाउन भन्दै ३७ वर्षीया महिलालाई माता बताउने एक बालिकाले गाला तथा शरीरका अन्य भागमा ता’तो प’न्युँले डा’मेकी छिन् । महिलाका श्रीमान्ले मातालाई घरमै बोलाएर झा’रफु’क गरिदिन भनेपछि बो’क्सी भ’गाउन प’न्युँ त’ताएर महिलाको गाला, हातको औंला र शरीरका विभिन्न भागमा डा’मिएको थियो ।
पाँचखाल नगरपालिका–१० की शर्मिला विकलाई सोही नगरपालिका–१२ की आफूलाई माता बताउने १६ वर्षीया बालिकाले बो’क्सी भ’गाउन भन्दै ता’तो पन्यँुले डा’मेकी हुन् । ला’मो समयदेखि मा’नसिक रो’गबाट पी’डित महिलालाई बो’क्सी भगा’उँदा निको हुन्छ भन्ने अ’न्धवि’श्वासका कारण प’न्युँ डा’मिएको हो ।

श्रीमान् सानुबाबु विकले मातालाई घरमै बोलाएर श्रीमतीलाई झा;रफु;क गर्न अनुरोध गरेका थिए । ‘लामो समयदेखि दिदी मा;नसिक रो;गबाट पी;डित भएकाले राजधानीका विभिन्न अस्प’तालमा उप’चार गराइरहेका थियौं’, पी’डित शर्मिलाका भाइ दीपक रसाइलीले भन्नुभयो– ‘राजधानीमा बस्दै आए पनि लक’डाउनपछि परिवारका सबै सदस्य पाँचखालमा रहनुभएको थियो । त्यही बेला दिदीलाई थप गा’ह्रो भएकाले झा’रफुकमा वि’श्वास गर्ने गरी उहाँलाई बो’लाएर फु’क्न लगाउँदा प’न्युँ त’ताएर डा’मिएको रहेछ ।’
शर्मिलालाई छो’प्ने र दि’मागसँग सम्ब’न्धित मान’सिक रो’ग थियो । श्रीमान् केही वर्ष विदेश बसेर गत वर्ष मात्रै फर्कनुभएको थियो । अनेक स्थानमा उप’चार गर्दा पनि नि’को नभ’एकाले झा’रफु’कबाट नि’को हुन्छ भन्ने सोचेर मातालाई बोलाएको जानकारी गराएको दीपक रसा’इलीले जानकारी दिनुभयो ।

आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा बो’क्सी भगा’उने भनी गरिएको अमा’नवीय व्यव’हारका वि’रुद्ध पी’डकलाई कार’बाही, पी’डितको उप’चार र क्ष’तिपूर्ति मा’गसहित जा’हेरी द’र्ता गरिएको छ । प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले बो’क्सी भ’गाउने भन्दै महिलामाथि गरिएको अ’मा’नवीय घट’नावि’रुद्ध जा’हेरी ‘द’र्ता भएको र मा’ता बताउने बालिकालाई निय’न्त्रणमा लिई अनुस’न्धान शुरु गरिएको बताउनुभयो ।
महिलालाई धु’लिखेल अस्प’तालमा उप’चारका लागि ल्याइए पनि थप उप’चारका लागि राजधानीको छालासम्ब’न्धी अस्पता’लमा रि’फर गरिएको भाइ दीपकले बताउनुभयो ।

डे’ड वर्षअघि घरमा कु’लायनको पू’जा लगाउँदा आफूलाई माता च’ढेको बालिकाले बताउनुभयो । एक वर्षदेखि माताकै रुपमा उ’पचार गर्दै आएकाले विश्वा’सका कारण महिलाको श्रीमान् सानुबाबु विकले एक महिनादेखि बोलाएको भए पनि आफू नग’एको उहाँले बताउनुभयो । माता बता’उने बालिकाले भन्नुभयो– ‘कात्तिक १४ गते साँ’झ म पसलमा ग्यास लिन जाँदै थिएँ । महिलाका श्रीमान्ले बाटोमै रो’क्नुभयो । मेरो घरमा आफै ग्या’स पु¥याइदिनुभयो र मलाई उहाँको घरमा जब’रजस्ती लैजानुभयो ।’

‘घरमा महिलालाई ८ जनाले स’माएर राख्नुभएको रहेछ । म पुग्नेबित्तिकै उहाँहरुले महिलालाई छा’डिदिनुभयो । उहाँले मेरो कपा’ल समा’एर भु’इँमा गा’ड्नुभयो । मैले दुईवटा धू’प र सि’स्नुपानी लगाउन खोजेको थिएँ । उहाँहरु सबैले मलाई प’न्युँ तता’एर गा’लामा डा’म्नुपर्छ भन्नुभयो ।
मैले उहाँहरुले ग्या’समा त’ताएर ल्याएको प’न्युँले केही स’मस्या प’र्दैन परेको हामी बे’होरौंला भनेपछि डा’मेको हुँ’, बालिकाले भन्नुभयो– ‘भ’र्खर एसईई दिएर बसेकी मैले यस्ता धेरै महिलाहरुलाई नि’को पारेको छु । सा’मान्य परिवारको सदस्य भएकाले मैले धे’रै ता’न्त्रिक वि’द्या केही ‘आ’र्जन गरेको छैन ।’ मोतीराम तिमल्सिना/ नेपाल समाचारपत्र
कागबेनी बाढी अपडेटः २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प


