छोरालाई यस्तो समस्या थियो, राँची पनि लागियो, बुहारीको मेरै हातले बिहे गरिदिन्छु – मृ’तकका बुवा (भिडियो सहित)

छोरालाई यस्तो समस्या थियो, राँची पनि लागियो, बुहारीको मेरै हातले बिहे गरिदिन्छु – मृ’तकका बुवा (भिडियो सहित)

नवलपरासी घटनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

(साउदीमा रहनुभएका साथीहरुले, साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here’

ठुलो छोरा केही समय अघि डिप्रेशनमा गएका थिए । उनले डिप्रेशनको पनि औषधि खाने गरेका बुवाले बताएका छन् । डाक्टर बन्न चाहेका थिए छोराले तर छोराको चाहना पैसाको अभा’वका कारण पुरा गर्न नसकेको बुवाको भनाई छ । उनलाई राँचि पनि लगिएको थियो । दुई महि’नामा छोरा निको भएको बुवाको भनाई छ ।

तर उनले औषधि भने खा’इरहेका थिए । घरमा हुँदा उनले आफुले खाने गरेको औष’धि पनि सोधेर मात्र खाने गरेका थिए । सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने बुवा’लाई शंका छ । कान्छो छोरा बाहिर पनि नजाने स्वभावको थियो, बुवा भन्छन्, जेठो छोरा पनि पुरै निको भएको थियो । जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ ।

बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लि’एपछि परिवारमा त्यो चि’न्ता पनि थपिएको छ । वुहारी’को परिवारलाई पनि छोराले औ’षधि खाने गरेको बारेमा जान’कारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवार’को राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घर’वाट अर्को श’व पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा नि’धन भएको थियो । – ताजा खबर

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

Previous articleसाउदीमा यस्तो अवस्थामा काम परिवर्तन गर्न सकिन्छ? यस्तो छ पुरै जानकारी
Next article१६ वर्षिया माताको वित’ण्डा, बो’क्सी भ’गाउने भन्दै ता’तो पन्युँले डा’मियो गाला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।