युएईको कानुनमा व्या’पक सुधार: अवि’वाहित जोडी पनि “लि’विङ्ग टु’गेदर” बस्न पाउने, म’दिरा उपभोग पनि खुला
उज्यालो नेपाल, कार्तिक २२- युएईले आफ्नो देशको कानुनमा व्या’पक परिवर्तन गर्ने भएको छ! आज एक घो’षणा गर्दै अब त्यहा अबि’बाहित जो’डीले संगै बस्न पाउने गरि कानुन संशो’धन हुने भएको छ । पर्यटकीय गन्तब्य युएईले त्यहाको व्यक्ति’गत कानुनहरुलाई खु’कुलो बनाउने संके’त गरेको हो । त्यस्तै २१ बर्ष माथिका व्यक्तिले म’दिरा उपभोग गर्न लाई’सेन्स हुनुपर्ने प्रा’वधान पनि हटा’ईने भएको हो ।
(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here

युएई सरकारले कानुनी सु’धार कानून र देशको लगानीको वातावरण सुधार गर्नका साथै “सहि’ष्णुता सिद्धा’न्तहरु” लाई सुदृढ गर्न को लागी गरिएको प्रयासको हि’स्सा भएको बताएको छ। युऎईले आफ्नो पर्यटनमा आधारित अर्थतन्त्रलाई प्रोत्साहन गर्न र थप बिदेशी लगानी भि’त्र्याउन कानुन ब’दल्न लागेको हो । मु’स्लिम देशहरुको तु’लना गर्दा युएईलाई निकै प्रगतिशील मु’स्लिम देश मानिन्छ ।

त्यस्तै त्यहा पुरुषको उ’च्च घरा’नियाको परिवारलाई मा’न म’र्द’न गरेको अनुभव गरेमा अर्को महिलालाई कानुन लाग्ने ब्यबस्था पनि ह’टाईने भएको हो । निकै आलो’चित यो “मान म’र्दन ” कानुनलाई लिएर अन्तरास्ट्रिय समुदायले मु’स्लिम कानुनको बि’रोध गर्दै आएका छन्। जानकारहरुले हालै युएई र इजरायल बीच नयाँ कुट’नैतिक सम्बन्ध सुरु भएको र युएईले इजराईलि लगानी र पर्यटक भि’त्र्याउन यो कदम चालेको बताएका छन् ।

तर युऎईले भने आफु जहिले पनि अर्थतन्त्रको बिकास गर्ने र देशमा “टो’लेरांस” क्षमता अभिवृद्धिमा लागिरहेको बताएको छ। नयाँ कानुन अनुसार अब अबि’बाहित जो’डीले सहम’तीमा वे’श्यावृ’त्ततिको अर्थ नलाग्ने गरि स’हबास गर्न पाउने छन्! हुन त यस अघिपनि युएईका विभिन्न शहरहरुमा यस्ता क्रियाकलाप हुँदै आएका थिए! सहमतीको आधारमा हुने स’हबासलाई अब युएईमा अप’राधको रुपमा हेरिने छैन !

यद्धपि नाबा’लिग वा मा’नसिक रूपमा अ’पांग व्यक्तिलाई जब’रजस्ती यौ’नसम्बन्ध गरेमा दो’षी ठ’हरिने व्यक्तिलाई मृ’त्युद’ण्ड सुनाईनेछ। साथै १४ वर्ष मुनिका व्यक्तिहरु विच सहमतीमै सम्बन्ध भएपनि त्यसलाई कानून बमो’जिम द’ण्ड दिइनेछ।


