Home Uncategorized परदेशमा हुने नेपालीका लागिः पार्वती जस्तै श्रीमती भए कसरी जीवन फेरिन्छ ?...

परदेशमा हुने नेपालीका लागिः पार्वती जस्तै श्रीमती भए कसरी जीवन फेरिन्छ ? (भिडियो)

परदेशमा हुने नेपालीका लागिः पार्वती जस्तै श्रीमती भए कसरी जीवन फेरिन्छ ? भिडियो तल अन्तिममा हेर्नुहोला 

सर्लाहीकी पार्वती श्रेष्ठले वैदेशिक रोजगारीको लागि अरब गएका आफ्ना श्रीमानलाई स्वदेश फर्काएकी छन् । घर खर्च लगाउने विदेश गएका उनका श्रीमान नेपालमै राम्रो आम्दानी हुने भएपछि स्वेदश फर्किएका हुन् । अहिले उनका श्रीमानले नेपालमै रिक्सा चलाउछन् भने उनको सानो व्यवसाय छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

उनका श्रीमानले अरबमा रहँदा ६० हजार सम्मको आम्दानी गर्ने गरेका थिए । अहिले दुबै जनाको गरेर त्यही ६० देखी ७० हजार सम्मको आम्दानी छ । यसमा दुबैजना खुसी छन् । पहिला पहिला पार्वतीलाई गाउँघरमा पौरख गरेर आफैंले घर चलाउन सकिन्छ भन्ने लागेको थिएन । श्रीमानले पठाएको पैसा कसरी बचत गर्ने भन्ने पनि थाहा थिएन ।

तर अहिले गाउँघरमै पनि आम्दानी गर्ने बाटोहरु देखेपछि पार्वतीले १० वर्षदेखि साउदीमा काम गरिरहेका श्रीमानलाई घर फर्काएकी हुन् । उनिहरुले अहिले दुबै जनाको आम्दानीबाट बचत पनी गर्न थालेका छन् । यसले भविष्यमा आइपर्ने खर्च टर्ने पार्वतीको भनाइ छ । आफुहरुलाई धेरै सम्पत्ति नचाहिएको बताउने पार्वती अहिले दुबै जना सँगै बस्दा घर खर्च चलाउन आनन्दले पुगेको बताउँछिन् ।

यी सामाग्रीहरु पढ्नुभयो?

१. युएईको कानुनमा व्या’पक सुधार: अवि’वाहित जोडी पनि “लि’विङ्ग टुगे’दर” बस्न पाउने, म’दिरा उपभोग पनि खुला
२. १६ वर्षिया माताको वित’ण्डा, बो’क्सी भ’गाउने भन्दै ता’तो पन्युँले डा’मियो गाला
३. लोग्ने कतारमा श्रीमती तिहारमा टिका लगाएको भाई संग टाप ( भिडियो सहित)
४. कतारी राजकुमारको नेपाली हिमाल चढ्ने रहर: टोली लिएर पुगे आधार शिविर

परदेशमा हुने नेपालीका लागिः पार्वती जस्तै श्रीमती भए कसरी जीवन फेरिन्छ ? भिडियो हेर्नुहोस् 

ललितानिवास जग्गा प्रकरणकाे अनुसन्धान निष्कर्षतिर, ३ सय बढीविरुद्ध मुद्दा दायर हुने

Previous articleयुएईको कानुनमा व्या’पक सुधार: अवि’वाहित जोडी पनि “लि’विङ्ग टुगे’दर” बस्न पाउने, म’दिरा उपभोग पनि खुला
Next articleकिड्नी फेरेपछि फुलेका जुँगा पनि काला हुन थाले; अहिले हाच्छ्युं समेत आउंदैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।