खुसीको खबर: कतार सरकारले हटायो प्रति’बन्ध, रोजगारीको लागी अब कतार जान पाईने,

खुसीको खबर: कतार सरकारले हटायो प्रति’बन्ध, रोजगारीको लागी अब कतार जान पाईने,

काठमाण्डौ – कतार सरकारले अब नयाँ श्रमिक पनि लिने भएको छ । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा रहेको नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम थालेको छ । कोरोनाको कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उ’च्च जो’खिमको सूचीमा राखेको थियो ।

उ’च्च जो’खिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन । तर अब भने त्यो प्रति’वन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ । कतारले गरेको पछिल्लो घोषणा अनुसार अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली राजदूत ‘डा. नारदनाथ भारद्वाजले बताउनुभयो ।

‘कतारले खुल्ला न’गर्दासम्म कामको माग ल्याउँदा पनि हामीले प्रमाणीकरण गर्न सक्ने अवस्था थिएन, किनभने कतार सरकारले खुल्ला गरेकै थिएन,’ राजदूत भारद्वाजले भन्नुभयो, ‘कतारले नखुलाउँदासम्म मागपत्र प्रमाणीकरण मात्र गर्दा श्रमिक ठ’गीमा पर्ने सम्भावना हुन्थ्यो तर अब कतारले नै खुलाएपछि दूतावासले नगर्ने भन्ने नै हुँदैन, मागपत्र प्रमाणीकरण हुन्छ ।’

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

अहिले कतारबाट बिदामा नेपाल आएकाहरु फर्कनका लागि भने विशेष अनुमति दिनुपर्ने प्रा’वधान कतार सरकारले राखेको छ । कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्नेछ । उज्यालो अनलाइन बाट

कतारका अन्य सामाग्रीहरु 

१. कतार भन्छ १६ वटा म्यानपावर छानिएको कुरा ह’ल्ला मात्र, कुनै सि’न्डिकेट छैन
२. कतार: घर फर्कन लागेका नेपाली महिललाई कम्पनी बाट भा’गेको भन्दै विमानस्थल बाट जे,ल
३. कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला?
४. कतारले लागू गरेको नयाँ नीति अनुसार कम्पनी छाड्नु अघि लागु हुने ६ ओटा सर्तहरु के के हुन् ?

बारा बस दुर्घटना अपडेट: मृतक सातैजनाको सनाखत

Previous articleकतार भन्छ १६ वटा म्यानपावर छानिएको कुरा ह’ल्ला मात्र, कुनै सि’न्डिकेट छैन
Next articleएउटा पिताको अनुभव: अष्ट्रेलिया गएको छोराले भन्दा UAE मा भएको छोराले धेरै कमाउँछ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।