भारतको सि’मा र’क्षा गर्दा गर्दै अर्का नेपाली युवा काश्मिरमा अस्ताए

भारतको सि’मा र’क्षा गर्दा गर्दै अर्का नेपाली युवा काश्मिरमा अ’स्ताए

तुलसीपुर । भार’तीय से’नामा का’र्यरत दाङ तुल’सीपुर नि’वासी एक युवाको आ’तंका’री हम’लामा परि मृ’त्यु भएको छ । भारतको ज’म्मु क’श्मीरमा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवसी ३० बर्षीय प्रेम केसीको शुक्रवार विहा’न आतं’कारी ह’मला परि मृ’त्यु भएको पा’रिवारीक स्रो’तले जान’कारी दिएको छ ।

शुक्रवार विहान ५ बजेतिर केसीको स’मूहमाथि आतं’कका’री ‘हमला भएको र अस्प’ताल लैजाँदै गर्दा उनको बाटोमै मृ’त्यु भएकोे दाजु तु’लसी केसीले बताए । दाजु तु’लसीका अनुसार भार’तीय से’नाले घर परिवारलाई शुक्रवार बिहान ९ बजेतिर फोन गरी प्रेमलाई गो’ली लागेको भन्ने ख’वर दिएको थियो ।

लग’तै उनका साथीहरुलाई बुझ्दा मृ’त्यु भइसकेको भन्ने जानकारी दिएका तुलसीले बताए । प्रेमका बुवा लालबहादुर पनि रि’टायर्ड भार’तीय से’ना हुन् । प्रेमले भार’तीय सेनामा जागिर खा’एको १४ वर्ष पुगेको थियो । प्रेमका ७ वर्षीया छोरी र ५ वर्षका छोरा रहेको तु’लसीले जान’कारी दिए ।

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

Previous articleस्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका
Next articleकतारमा कम्पनी फेर्न फेरी नयाँ नियम: रिजाइन लेटर चाहिने (भिडियो सहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।