पारस सरकारलाई मैले विवाह गरौ भन्दा यो हुन सक्दैन भने, त्यसैले म’र्न पनि खोजे- ५ दिनसम्म कोठामा थुनि;एर बसे

पारस सरकारलाई मैले विवाह गरौ भन्दा यो हुन सक्दैन भने, त्यसैले म’र्न पनि खोजे- ५ दिनसम्म कोठामा थुनि;एर बसे

काठमाडौ । युट्यु, वर सोनिका रोकायले पूर्व युवरा ज पारस शाहसंगको प्रेमका बारेमा खुला एकी छन् । उनले एक भिडिbयो सार्वजनिक गर्दै आफ्नो मनमा पा प उब्जिएको र पारससंग विवाहको प्रस्ताव राखेको बताएकी छन् । पार ससंग संगै हिड्दा आफुहरुको सम्ब न्धलाई लिएर मानिसहरुले धेरै कुरा गरेको भन्दै आफुले पारससंग विवाहको प्रस्ताव राखेको सोनिकाले स्वीकार गरेकी छन् ।

उनले भनिन् मलाई पारसले परिवर्तन गराउनुभयो । पहिलाको सोनिकावाट अहिलेको सोनिका बनाउनुभयो । तर उहाँले मलाई एक चेलीको रुपमा हेर्नुहुँदो रहेछ । मेरो मनमा पा’प पलायो । मैले नै पारसलाई मलाई बिवाह गर्नु भनेँ । तर पारसले यो हुन सक्दैन भन्नु भयो । त्यो कुरा मैले स’हन सकिन । आफुलाई ५ दिन सम्म कोठामा थु’नेर राखेँ ।

उनले त्यती बेला पनि आफुलाई बचा उन पारसले निकै सहयोग गरेको बताएकी छन् । कोठामा आफुले दे’ह त्या’ग गर्ने कोशिष पनि गरेको उनले बताएकी छन् । त्यो ५ दिन म कसरी बसें त्यो मलाई नै थाहा छ । तर अहिले मैले आफुलाई बुझेकी छु । म ग’लत थिए । उनले भनिन् । सोनिका राजसंस्थाको पक्षमा ख’रो उत्रि’एकी छन् । उनी कोरोनाको जो खिम सुरु भएसंगै आफ्नो गृहजिल्ला बझागं पुगेकी छन् ।

पारस वि’रामी भएको समाचार सार्वजनिक भएपछि निकै भा’वुक भएकी सोनिकाले फेरी एक पटक राजनीति कुरा गरेकी छन् । उनले पारसका बारेमा निकै बखान गरेकी छन् । उनले राजतन्त्र नै सकिएपछि उनका बारेमा नका’रात्मक कुरा नगर्न आग्रह गरेकी छन् । उनले पारसलाई बुझ्न सबैसंग आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, उहाँ पा’गल भएको मैले आफ्नै आँखाले देखेकी छु । त्यत्रो राजसंस्था जाँदा उनमा के बि’तेको थियो होला ? कुनै मानिस प्रेममा धो’का खाँदा त कति दु’खी हुन्छ भने त्यती धेरै वर्ष राज गरेको राजतन्त्र जाँदा कस्तो भयो होला ? तर त्यो भावना कसैले बुझेन । भिडियो तल हेर्नुहोस् 

निर्वाचन विधेयक छिटो पारित गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

Previous articleकतारले नेपाललाई ३ वटा मर्सिडिज कार उपहार दिने
Next articleछोराछोरीको स’पना पुरा गर्न घरबाट हिडेकी सितादेवी परदेशमै अ’स्ताईन्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।