नारायणकाजीलाई बाँस्कोटाको सु’झाव, ‘नैति’कता म बाट सिक्नोस्’

नारायणकाजीलाई बाँस्कोटाको सुझाव, ‘नै’तिकता म बाट सिक्नोस्’

काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले वि’वाद सिर्जना भएपछि छानविनका लागि बाटो खुला गर्न नेकपाका प्रवक्ता नरायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् । उनले नैतिकता प्रदर्शन गर्न आफूबाट सिक्न सकिने पनि बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै बाँस्कोटाले आफूले विवादमा नाम आउनासाथ रा’जीनामा दिएर छानविनको लागि बाटो खोलेको बताउँदै प्रवक्ता श्रेष्ठलाई आफ्नो मार्ग हिड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुको भेलामा सरिक हुन विराटनगर पुगेका बाँस्कोटाले प्रधानमन्त्रीबाट ओलीलाई कसैले पनि ह’टाउन नसक्नेसमेत बताएका छन् । उनले यो कार्यकाल ओलीले पुरा गर्ने बताएका छन् ।

विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कर्मचारी अख्तियारको नियन्त्रणमा

Previous articleबजाजको नयाँ अफर: आधा पैसा तिर्नुस, बाँकी पैसा बिना ब्याज बाईक चढेर जानुस
Next articleमलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।