Home Uncategorized के मनोज गजुरेल र वर्षा सिवाकोटीको विवाह साँच्चै हुन लागेको हो? यस्तो...

के मनोज गजुरेल र वर्षा सिवाकोटीको विवाह साँच्चै हुन लागेको हो? यस्तो छ वास्तविकता

के मनोज गजुरेल र वर्षा सिवाकोटीको विवाह साँच्चै हुन लागेको हो? यस्तो छ वास्तविकता

काठमाडौं । केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खु’लासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा बिभिन्न टि’प्पणी समेत भइरहेका छन् । यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा ह’ल्ला मच्चाएपछि अभिनेत्री बर्षा शिवाकोटीलाई भने तना’व बढेछ ।

सायद, त्यसैले पनि होला उनले सोमबार एकस्टाटस पोष्ट गर्दै समाचारको बिषयमा आ’क्रोस समेत ब्यक्त गरेकी छन् ।

‘बर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हँुदै भनेर बिभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’ उनले भनिन् ‘भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ ।’

पत्रकारितामा ग’लत न्यारेटिक सेट गर्ने हिसावले फैलाईएका यस्ता ह’ल्लाहरुले सहि अर्थमा प्रत्रकारिता गर्ने माथी पनि प्रश्न उठेको अनुमा गरेकी उनले फेसबुकमा अगाडि लेखकी छन् ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ । मेरो उहाँ प्रति सम्मान सधै उचो नै रहेको छ । हामीलाई जोडेर कु प्रचार गर्दा कस्को फाइदा होला र ?।उनी थप्छिन् ‘कलाकार भन्दैमा जे पनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मा’नसिक वि’क्षिप्तता बेलैमा हटा’एको राम्रो ।’

समाजवादी मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

Previous articleमलेशिया बाट आयो दु:खद खबर: सिन्धुलीका युवाको सुतेकै अवस्थामा मृत्यु
Next articleकोरोनाका कारण नौ महिना देखि बन्द मनकामना केबलकार खुल्यो, भक्तजनको लाग्यो भिड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।