के विदेश मै बसेर नेपालमा लाईसेन्स नविकरण गर्न मिल्छ?? के भन्छन यातायातका हाकिम??

उज्यालो नेपाल, पौष १४, चितवन- के विदेशमै बसेर नेपालमा लाईसेन्स नविकरण गर्न सकिन्छ?? हामीलाई धेरै जनाले यो प्रश्न सोध्नुभएको छ! आज हामी तपाईको यहि प्रश्न लिएर यातायात व्यवस्था सेवा कार्यालय, बागमती प्रदेश पुगेका छौ! हाम्रो प्रश्नको जवाफ दिदै हुनुहुन्छ कार्यालय प्रमुख भक्त बहादुर भण्डारी ! कृपया यो भिडियो हेरिसकेपछि एक शे-यर गर्न नभुल्नुहोला! तपाईको एक शे-यरले विदेशमा रहनुभएका धेरै साथीको हातहातमा यो भिडियो पुग्नेछ!
भिडियो
मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने


