१२ बजे राती किन खʼनियो चिʼहान अनि को हुन ६ बर्ष अघि बितेका जीवन? सम्पुर्ण रहस्य र नाʼलीबेली (भिडिʼयो सहित)

१२ बजे राती किन खʼनियो चिʼहान अनि को हुन ६ बर्ष अघि बितेका जीवन? सम्पुर्ण रहस्य र नाʼलीबेली (भिडिʼयो सहित)

सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आʼत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृ त्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुʼटपिʼट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्टघʼ नामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

घटʼनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले यसरी बताएका छन कि हेर्दा तपाइँको होस उड्नेछ। तपाइलाई के लाग्छ? कस्तो लाग्छ ? यो सामाग्री हामिले फास्ट अनलाईन टिभी युट्युब च्यानलबाट लियका हौ। घटʼनाको सम्पुर्ण बास्तबिकता र नालीबेली सबै गाउलेहरुले यसरी बताएका छन कि हेर्दा तपाइँको होस उड्नेछ। तपाइलाई के लाग्छ? कस्तो लाग्छ ? यो सामाग्री हामिले फास्ट अनलाईन टिभी युट्युब च्यानलबाट लियका हौ।

जाजरकोट भूकम्प: रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु

Previous articleकन्चनको हा’लत देखेर आँसु रोकिएन अनिशाको; ”म कन्चनलाई अझै पनि माया गर्छु” भन्दै बल्ल प्रेम स्विकारिन
Next articleटोखा घ’टनामा नयाँ खु’लासा: पहिले श्रीमानको ह’त्या श’व लु’ काउन नसकेपछि आ’त्मह’त्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।