टोखा घ’टनामा नयाँ खु’लासा: पहिले श्रीमानको ह’त्या श’व लु’ काउन नसकेपछि आ’त्मह’त्या
काठमाण्डौंको टोखामा एक ब्यक्तिको ज्यान लिइएको र एकको देह त्यागबारे प्रहरी अनुसन्धान जारी छ । उनीहरु दम्पति हुन् जसमध्ये पति ३ महिना मात्र अमेरीकाबाट नेपाल आएका थिए र घटना नभएको भए उनी अमेरीका फर्किसकेका हुने थिए । टोखामा उमेश केसीको ज्यान उनकै श्रीमती सुदीक्षाले लिएको निष्कर्षनजिक प्रहरी अनुसन्धान पुगेको पाइएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुदिक्षाले आ’वेशमा आएर पतिको ज्यान लिएको र श’व ब्यवस्थापन गर्ने कोशिस गरेको देखिएको छ ।

यस्तो गर्न सम्भव नभएपछि सुदिक्षाले पनि देह त्याग गरेको पाटो तर्फ अनुसन्धान केन्द्रित छ । उमेशको ज्यान लिएपछि सुदिक्षाले देह त्याग गर्दाको समय १० घन्टा बढि भएको पोष्ट मार्टम रिपोर्टले देखाएको छ । सुदीक्षाले त्यही योजना साथ आफ्नी दिदीलाई बोलाएको हुनसक्ने ती अधिकारी बताउँछन् । भन्छन्, ‘उमेशको ह’ ‘त्या भएको कुरा शर्मीलाले बिहीबार नै थाहा पाएर सुदीक्षालाई भेट्न पुगेको हुनपर्छ भन्ने हाम्रो निष्कर्ष छ । नत्र पठाओ प्रयोग गरेर उनी राति त्यहाँ किन पुगिन्? र, पुगेको २ मिनेटमै किन फर्किन्?’

त्यो भेटमा सुदीक्षा र शर्मीलाबीच उमेशको श’व व्यवस्थापन गर्ने विषयमै छलफल भएको हुन सक्ने प्रहरीको अनुमान छ । ुबिहीबार राति श’व व्यवस्थापन गर्न नसकेपछि अन्तिममा सुदीक्षाले देहत्याग गरेको हुन सक्छु, ती अधिकारीले भने । उमेशको यस्तो गतिविधिले सुदीक्षाको गर्भमा भएको सन्तान आफ्नो हो वा होइन भन्ने आशंका सुदीपलाई लागेको अनुमान लगाउन सकिन्छ । सुदिपले ग्राण्डी अस्पतालमा र बि एण्ड बी अस्पतालमा जाँच गराएको भेटिएको छ । ग्राण्डीमा गराएको परिक्षण पछि आएको रिपोर्टमा उमेशको गो’प्य अं’गले राम्रोसँग काम नगर्ने आशं’का गरेको छ।

घटना भन्दा केहिदिन अघि पुस १७ गते ग्रान्डी अस्पतालमा उनका श्रीमान उमेशले आफ्नो स्वास्थ्य परीक्षणसमेत गराएको खुलेको छ । त्यसक्रममा उनको लिं,’गले राम्रोसँग काम नगरेको भन्ने सम्बन्धमा पनि चिकित्सकसँग कुराकानी भएको भन्ने स्रोतले बताएको छ ।तर उनको श्रीमतीको ग’र्भका शिशुको बारेमा उनको स्वास्थ्यसँग सम्बन्ध भने रहेको कुनै तथ्य फेला नपरेको प्रहरीको भनाइ छ । त्यस्तै उमेशले आफ्ना दाइसँग स्वास्थ्य समस्याबारे संक्षेपमा मात्र कुरा गरेको बताइएको छ । उनले उनका दाईसँग होलबडी स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको बताएका थिए ।

घटनास्थलमा मृतक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको थियो। तर शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृ’त अवस्थामा फेला पारेको अनि आ’त्तिएर आफू बाहिर निस्किएको बयान दिएकी थिइन ।
तर उनले किन त्यो घ’टना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शं’काको घेरामा छ । आफू आ’त्तिएर घटनाबारे जानकारी गराउन नसकेको जि’किर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको थियो।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी वि’वाद, कुराकानीका क्रममा निम्तिने आ’वेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने क’टुता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सिध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घ’टना घटेको हुन सक्छ,’ उनले भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’
गत ७ कात्तिकमा उमेश अमेरिकाबाट तीन महिनाका लागि नेपाल आएका थिए । आएको पर्सिपल्ट अर्थात् ९ कात्तिकदेखि श्रीमतीसहित उनी ग्रान्डी भिल्ला कोलोनीमा भाडामा बस्दै आएका थिए ।
चीनले जाजरकोट भूकम्प पीडितलाई १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने


