कतारमा रोजगारीको सुवर्ण अवसर: तलब ८०,०००/- सम्म तुरुन्त हेर्नुहोला

कतारमा रोजगारीको सुवर्ण अवसर: तलब ८०,०००/- सम्म तुरुन्त हेर्नुहोला


कम्पनीको नाम: Snoonu Trading and Services
City: Doha
कामदारको पद: Designer, Representive, Administrative, Labour, Driver-Light, Public Administrative, Public Relations, Administrative Coordinator
माग संख्या पुरुष: 26
माग संख्या महिला: 00
न्युनतम योग्यता: संबन्धित काममा दक्ष
मासिक तलब: 1300 देखि 2500 Riyal ( 80,825 NPR) सम्म
ओभरटाईम सुबिधा: कम्पनी नियम अनुसार
प्रतिदिन काम गर्ने घण्टा: ०८ घण्टा
हप्तामा काम गर्ने दिन: ०६ दिन
वार्षिक बिदा: कम्पनी नियम अनुसार
खाने/बस्ने सुबिधा: छ ( खाना ३०० रियाल)
करार अवधी: २ वर्ष

अन्तर्वार्ता म्यानपावर कार्यालय, काठमाडौंमा  माघ  १३ गते(  26 Jan 2021) मा हुनेछ! 

  • स्वदेशमा गर्ने मेडिकलको शुल्क कसले व्योहेर्ने र कति लाग्ने:कामदारले
  • विदेशमा गर्ने मेडिकलको खर्च कसले व्योहोर्ने: रोजगारदाता कम्पनीले
  • स्वदेशमा गर्ने म्यादे जीवन बिमा कसले गर्ने/ कति लाग्ने: कामदार आफैले
  • रोजगारमा बिमा हुने/नहुने र प्रिमियम कसले तिर्ने: बिमा हुने/ प्रिमियम रोजगार दाताले तिर्ने
  • कामदारलाई हवाई टिकट कसले दिने र कति लाग्ने: रोजगार दाताले दिने

  • भिषा शुल्क कसले व्योहोर्ने: रोजगारदाताले
  • भिषा स्ट्यामपिंग शुल्क कसले व्योहोर्ने: कामदार आफैले
  • अभिमुखीकरण शुल्क कति लाग्ने र कसले व्योहोर्ने: रु. ७००/- कामदारले तिर्ने
  • कल्याणकारी कोष सम्बन्धी व्यवस्था: रु.१५००/- कामदारले तिर्ने
  • सेवाशुल्क कति लाग्ने र कसले व्यहोर्ने: रु. १०,०००/- कामदारले तिर्ने

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी

  • आफ्नो नाममा भिसा प्राप्त भई जाने निश्चित भएपछि मात्र कम्पनीमा गरी रकम बुझाउनु होला
  • बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला
  • काम गर्न जाने मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगको सम्पर्क ठेगाना र फोन नंम्बरहरु साथमा राख्नु होला आफू कठिनाईमा पर्दा होस सम्पर्क गर्न सजिलो हुन्छ
  • यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनुहोला

  • विदेश जानुअघि अभिमुखीकरण तालिम अनिवार्य लिनुपर्ने छ
  • विदेश जानुअघि आफु जन्मे मुलुक काम दिने कम्पनी पाउने सेवा र सुविधा र अन्य शर्त बारे राम्रोसँग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सोको एक प्रति आफूसँग राख्नुहोला
  • कामदार विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भावना हुन्छ
  • यस विज्ञापन सम्बन्धमा थप के बुझ्नु परेमा बैदेशिक रोजगार विभाग बुद्धनगर मा सम्पर्क गर्नु होला

बाजुरामा भूकम्पको धक्का

Previous articleनेपालको पासपोर्ट विश्वकै क’मजोर सुचिमा; कुन देश कति नम्बरमा ??
Next articleसरकारी कर्मचारीको घ्याम्पो जत्रो पेट, एकैदिनमा ८ छाक खाना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।