सानो असा’वधानीले पनि ठूलो दु’र्घटनाको शि’कार बन्नुपर्ने हुन्छ । साना बालबालिकालाई एक्लै छा’ड्दा ज्या’न नै गुमा’उनुपरेका घट’ना हामीलाई थाहा छ । पोखरामा नाला छेउमा खेल्न जाँदा बच्चाहरु बगेका छन्, होलीमा छतबाट लड्न पुगेको छ । सडकमा निस्कँदा गाडीहरुले कि’चेका छन् । यस्तै घट’ना फेरि दो’होरिएको छ ।
पछिल्लो समय किशोरकिशोरीको ल’त बनेको सामाजिक सञ्जाल टिकटकको कारण पोखरामा बालिकाको ज्यान गएको छ । टिकटक भिडियो बनाउने क्रममा अचा’नक लड्न जाँदा बालिकाको ज्यान गएको प्रहरीले जानकारी गराएको हो । गत माघ ११ गते आइतवार पोखरा महानगरपालिका-१४ मनकामनाटोल बस्ने ८ वर्षकी प्रनिषा बाँनिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचा’नक ल’ड्न पुगिन् ।
प्रहरीका अनुसार उनी ग’म्भिर घा’इते भइन र पोखराको अमरसिंहचोक स्थित पार्कल्याण्ड अस्पतालमा लगिएकोमा चिकित्सकले मृ’त घोष’णा गरे । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साना बालबालिकालाई एक्लै छतमा, सडकमा, नाला वरपर नछाड्न यस्ता घ’टनाले सचेत गराएको छ । गण्डक न्युज बाट

आप’त्तिजनक अवस्थामा भेटेपछि पर–पुरुषसँग मिलेर श्रीमान्को ह,’त्या, सात वर्ष पछि..
काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको ह,’त्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको ह,’त्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर ह,त्या गरेका थिए ।
विशाल र पूर्णलक्ष्मी वि’वाहेत्तर सम्बन्धमा थिए । ०७० पुस २१ मा सानोकाजीले उनीहरुलाई आ’पत्तिजनक अवस्थामा भेटेपछि वि’वाद भयो । वि’वादपछि उनीहरुले सानोकाजीको ह,त्या गरेको अदालतको ठ’हर छ । ५५ वर्षीया पूर्णलक्ष्मीलाई ०७४ मा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैस’ला ब’दर गर्दै ३ महिना २७ दिन कै’द हुने फैसला गरेको थियो । काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी पूर्णलक्ष्मीलाई अदालतको अनुमती लिएर कारागार चलान गरिने एसपी बस्नेतले बताए ।
ह,त्यापछि भागेर मकवानपुरगढी मा घरजम गरेर बसेका विशाल तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । विशाललाई अदा’लतले १८ वर्ष ३ महिना कै’द स’जायको फै’सला गरेको छ । रातोपाटी बाट


