Home Uncategorized गाउँकी सोझी युवतीलाई म्युजिक भिडियोमा खेलाउँछु भनेर यस्तो सम्म गरे, युवती रुँदै...

गाउँकी सोझी युवतीलाई म्युजिक भिडियोमा खेलाउँछु भनेर यस्तो सम्म गरे, युवती रुँदै मिडियामा

गाउँकी सोझी युवतीलाई म्युजिक भिडियोमा खेलाउँछु भनेर यस्तो सम्म गरे, युवती रुँदै मिडियामा

काठमाडौ । पैसा ५० हजार लाग्छ म तिमीलाई भिडियोमा खेलाउँछु भनेर समिर ठोकरले भनेपछि छायाँकन हुनुभन्दा एक दिन अघि पैसा दिँए । ठोकर म्युजिक भिडियोको डाइरेक्टर हुन् । उनले मोडल बन्ने रहरकै कारण उनले ५० हजार रुपैया गुमाइन् ।

म्युजिक भिडियोवाट कलाकारीतामा प्रवेश गर्न चाहेकी युवतीले आफ्नो सपना पुरा हुने देखेपछि उनले ५० हजार रुपैया दिएको बताइन् । म्युजिक भिडियो पनि बन्यो तर जव सार्वजनिक भयो त्यसमा आफ्नो भूमिका हटाइएको पाइन् । सिन्दुलीकी रिता श्रेष्ठलाई समिरले म्युजिक भिडियोमा मुख्य भूमिकामा खेलाउँछु भनेर आश्वासन दिएको बताइन् ।

आफुलाई सानै देखि नै कलाकारीतामा लाग्ने शौख थियो । उनी आफ्नो सानै देखिको साथी म्युजिक भिडियोमा काम गरेको थाहा पाएपछि उनले साथीलाई यस्तो अवसर आयो भने मलाई पनि भन है भनेको बताइन् । साथी मार्फत समिरको सम्पर्कमा पुगेकी उनलाई ५० हजार रुपैया लाग्छ भनेपछि उनले त्यती धेरै पैसाको जोहो गरिन् ।

उनलाई म्युजिक भिडियोका लागि पुष ३ गते सिन्धुलीवाट काठमाडौ आइन् । घर परिवारलाई उनी कलाकारितामा लाग्ने कुरा राम्रो लाग्थेन त्यसैले बुवा आमालाई भनेकी थिइनन् । उनले आफ्नो श्रीमान र उनको परिवारलाई केही भनिनन् । श्रीमानलाई काम सुरु भएपछि मात्र उनले सुनाएकी थिइन् ।

अहिले म्युजिक भिडियो सार्वजनिक भएपछि आफु ठ गीमा परेको थाहा पाइन् ।अहिले म्युजिक भिडियो सार्वजनिक भएपछि आफु ठ गीमा परेको थाहा पाइन् ।अहिले म्युजिक भिडियो सार्वजनिक भएपछि आफु ठ गीमा परेको थाहा पाइन् ।

बूढीगण्डकी आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै

Previous articleअनलाईन बाट पुन: श्र’म स्वीकृति लिन के के गर्नुपर्ला? यस्तो छ महत्वपूर्ण जानकारी
Next article१६ वर्षिया सुन्दरीको ३२ वर्षीय राउटे संग बिहे; जंगलमै यसरी मनाउछन् सुहा’गरात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।