Home Uncategorized अन्तत: लाउरे-लाउरिनी मिले; डि’भोर्स पछी राहुलले हाले सिन्दुर

अन्तत: लाउरे-लाउरिनी मिले; डि’भोर्स पछी राहुलले हाले सिन्दुर

अन्तत: लाउरे-लाउरिनी मिले; डि’भोर्स पछी राहुलले हाले सिन्दुर

काठमाडौ । तनहुँमा भएको एउटा घ’टना अहिले सामाजिक सञ्जा’ल निकै च’र्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो । तर स्मीताले गरेको एउटा ग’ल्तीका कारण यति राम्रो जोडी भताभुंग भयो । स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे ।

स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी ह’राएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अवि’वाहित भएको र परिवारमा कोही छैन भनेर झु’टो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक स’ञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँ’गावाट ख’सेजस्तो भइन् ।

अहिले उनी निकै पछु’ताएकी छन् । तर ग’ल्ती भइसक्यो । उनले आफुले ग’ल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले ग’ल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध वि’च्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरि’एर आयो, ग’ला अ’वरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चे’क नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै सं’का गरिन बिश्वास गर्दा अहिले घर न घा’टको भएको बताएका छन् ।’

उनीहरुको केहि दिन अगाडी डि’भोर्स समेत भएको थियो! तर आज उनीहरुले फेरी एक अर्का संग फेरी विवाह गरेका छन्! एक अर्काको ग’ल्ति कम’जोरीलाई सु’धारेर जाने गरि अब नयाँ जीवन जिउने प्रण उनीहरुले गरेका छन् ! बाकीं भिडियोमा हेर्नुहोला 

https://ujyaalonepalnews.com/archives/13395

Previous articleअन्जु पन्तका ब्वाईफ्रेण्डले सार्वजनिक गरे यस्तो तस्बिर; भन्छन् ‘चाडै नै एक हुने तयारीमा छौं’
Next articleबला’त्कार पछी ह’त्या प्रक’रण, प्रहरीले फे’ला पार्यो क्लु, परि’चितबाटै ह’त्याको आशं’का
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।