अन्जु पन्तका ब्वाईफ्रेण्डले सार्वजनिक गरे यस्तो तस्बिर; भन्छन् ‘चाडै नै एक हुने तयारीमा छौं’

0
71

अन्जु पन्तका ब्वाईफ्रेण्डले सार्वजनिक गरे यस्तो तस्बिर; भन्छन् ‘चाडै नै एक हुने तयारीमा छौं’

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने प’क्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक संजालमा अञ्जुसँगको त’स्वीर सार्वजनिक गर्दै चाडै नै एक हुने ला’गेको बताएका छन् । उनले, मिडि’यामा आएको खबर स’त्य भएको पु’ष्टी गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको बिषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् ।

शुभेच्छुकहरुको सका’रात्मक प्रतिक्रियाले आफूहरुलाई उत्सा’हित बनाएको भन्दै अझै धेरै मायाको अ’पेक्षा गरेका छन् । एक द’शक अगाडि गायक मनोजराजसँग डि’भोर्स गरेपछि अञ्जु छोरी परि’तोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर द’बाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबा’बका कारण आफूले बिहेको बिषयमा सोचेको प्रति’क्रिया दिएकी थिइन् ।

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न च’र्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरी’हाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जा’दु छ’रिसकेकी छिन् । पाँचथरको आठरा’ईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा द’रिएकी छिन् ।

उनको सर्वप्रिय गीत ‘ तिम्ले पराइ ठाने पछि प’राइ हुन के भयो र ” (शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ) नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक २,८२,७५७ पटक डाउ’नलोड भएको छ । जुन गित मोबाइलबाट डाउ’नलोड गरिएको नेपालको सर्वाधिक डाउन’लोडेड गीत हो । जुन गीत को डाउ’नलोड रेकर्ड अहिले सम्म अरुले तो’डन सकेका छैनन!

०५२/०५३ सालतिर कृष्णमान डङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अवधितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै यो’गी बनाऊ’ बोलको भज’न रेकर्ड गराएकी थिइन् । आफ्नो भाग्यको कारण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्यसपछि सुरु भएको गायन यात्रा अहिले सार्थक भए जस्तो महसुस गर्छिन् । मनोज शिवाकोटिसँग विवाहित उहाँको एक छोरी (परिशोतिका) छिन| मनोज संग सम्बन्ध वि’च्छेद पछी अहिले सम्म अन्जु एक्लै थिइन्! यी गायिका इसा’ई धर्म मान्छिन् ।

२०१४ को सेप्टेम्बर ५ मा एउटा अनलाइन पत्रिकामा उनले हि’न्दु ध’र्मको देव’ताहरूको नाम भएको र आफूले त्यस्तो गीत नगा’उने भनेर गीत गाउन अस्वि’कार गरेको खबर आएपछि सामाजिक सन्जा’लहरूमा उनको व्या’पक आ’लोचना भएको थियो । पछि उनले उक्त आ’रोप अस्वि’कार गर्दै आफूले बि’रामी भएर उक्त गीत नगा’एको बताएकी थिइन् । उनले केहि समय अगाडि आफ्नो ध’र्म हि’न्दुबाट परि’वर्तन गरेर ई’साई बनेकी छिन्।

 

माओवादी केन्द्रसँग पार्टी एकताका गर्न भट्टराईको नेतृत्वमा समिति

Previous articleMCC मु’र्दावाद भनेपछि प्रचण्डका नौ-नारी ग’ले; मुन्टो तल गरेर हता’र भयो भन्दै हिडे (भिडियो)
Next articleराजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी