कक्षामै समिज खोलिदिएर र ‘उल्टै सकेको गर’ भनेर ध’म्कि दिने मास्टरको छात्राहरुले बजाईदिए बाजा

0
49

कक्षामै समिज खोलिदिएर र ‘उल्टै सकेको गर’ भनेर ध’म्कि दिने मास्टरको छात्राहरुले बजाईदिए बाजा

बालबालिकामा हुने क’रणीका घ’टना केही दिन वि’राएर छापामा पढिने विषय हो । अहिलेको हाम्रो समाजमा यो च’रम रुप हो । यसवाहेक अन्य धेरै प्रकारका दु’र्व्य’बहा’र हुन्छन्, जुन वास्तवमा चर्चामै आउदैनन् । लाग्छ– समाजले यी कुराहरुलाई प’चाइसकेको छ । क’रणीको समाचारमा बेलाबेलामा अ’परा’धी पक्राउ परेको त सुनिन्छ, तर पि’डित बालबालिकालाई त्यो दुर्घ’टनाको अस’र के कस्तो प्रकारले पर्ला? फेरि त्यो उक्त अपराधी’लाईलाई भेट्दा उसमा कस्तो मान’सिक अ’सर पर्ला, उसको व्यक्तित्व विकास र मानसिक संरचनामा कस्तो आघात पर्ला भन्नेबारेमा कम नै चर्चा हुन्छ ।

यसबारेमा हाम्रो समाजमा खुला वहश हुन जरुरी छ– कारण, हरेक ५ मध्ये १ बालिका र हरेक १० मध्ये १ बालकमा कुनै न कुनै यौ न दु’व्र्य’व’हा’र भएको विश्वभरिका तथ्याङ्कले देखाएका छन् ।ज्ञान  बाँड्ने पवित्र जिम्मेवारी बोकेका गुरुले स्कूलमै आफ्नै चेलीसँग अनु’चित काम गर्न थाल्यो भने अभिभावकको हालत के होला ? यो क’लियुगमा विश्वास भन्ने चिज अब कसलाई गर्ने होला ? यस्तै भएको छ झापा केर्खाको सरकारी स्कुलमा। छात्राहरुलाई शो’ष’ण गरेको भन्दै स्कुलका छात्राहरु मिडियामा आएका छन ।

केर्खाको सरकारी स्कुलमा पढाउने सालिकराम पोखरेल र अर्का शिवले छात्राहरुको अ’ङ्ग छुने छेउछेउमा जाने र लगाएको समेजको फिता खो’लिदिने समेत छात्राहरुले बताएका छन । छात्राहरु जा’गरुक भई अहिले सामुहिक रुपमा मास्टरको सो ह’र्कत वि’रुद्ध खुलेरै आवाज उठाएका छन् । पोखरेल प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक अभा’वका कारण उनी माध्यमिक तहमा पनि नेपाली विषय पढाउँदै आएका छन् । उनी यो विद्यालयमा दुई दशकदेखि शिक्षण पेसामा छन् । भट्टराई भने मावि तहका अंग्रेजी विषयका शिक्षक हुन् । उनी पाँच वर्षदेखि यस विद्यालयमा पढाउँदै आएका छन् ।

शिक्षकहरूले पढाउने र अनेक बहा’नामा बालिकाको संवेद’नशील अं’ग छुने, गाला मसा’र्नेलगायत दुर्व्य’वहार गर्ने गरेको पी’डित बालिकाले बताएका छन् । ‘होमवर्क हेर्ने निहुँले सधैँ सरले शरीर छुनु’हुन्थ्यो । छुन नहुने ठाउँमा पनि छुने गर्नुहुन्थ्यो,’ कक्षा– ८ की एक पी’डित बालिकाले  भनिन्, ‘सधैँ उहाँले यस्तै गर्नुहुन्छ । हामीले ड’रले अहिलेसम्म भन्न सकेका थिएनौँ ।’

गत शुक्रबार पनि शिक्षकले यही गति’विधि गरेपछि कक्षा– ९ मा अध्ययनरत बालिकाहरू दुर्व्य’वहारविरु’द्ध आवाज उठाए । जसमा केही बालकले पनि साथ दिए । त्यो दिन विद्यालयको कक्षा सञ्चालन पनि हुन सकेन । दुर्व्य’वहारका वि’रुद्ध आवाज उठाउने बालिकाहरूलाई विद्यालयको ‘अफिस’मा लगियो । प्रशासनले विद्यालयमा कार्यरत गुरुआमालाई पनि प्रवेश नदिई बालिकाहरूलाई दुई घन्टा थु’न्यो र यो विषय बाहिर नल्या’उन भन्दै सम्झाइबुझाई गर्‍यो । ‘विद्यालयले हामीलाई त यस्ता कुराको प्रति’कार गर्न सिकाउनुपर्ने हो ।

‘झ्यालढोका सबै बन्द गरेर थुन्यो,’ कक्षा–९ की पीडित बालिका भन्छिन्, ‘स्कुलको अध्यक्ष चक्र गुरुङले यस्ता कुरा बाहिर नल्याउनु । तिमीहरूको इ’ज्जत सियोको टुप्पोमा हुन्छ । सेतो लुगामा दा’ग लाग्यो भने जानै मु’स्किल पर्छ भन्दै सम्झाउनुभयो । उहाँले सरहरू जे’ल जाँदा तिमीहरू पनि जानुपर्छ यो कुरा बाहिर नल्याऊ भन्नुभयो । हाम्रा अभिभावक आउँदा पनि छा’ड्नुभएन । साथीहरूले बाहिर ह’ल्लाख’ल्ला गरेपछि हामीलाई छा’डियो ।’

उनिहरुले आफुहरु माथि भएको दुव्र्य’वहारको विषयमा पटक पटक विधालय प्रशासनलाई जानकारी गराउदा समेत व्यवास्ता गरेकाले बा’ध्य भएर मिडिया गुहार्नु परेको उल्लेख गरेका छन् । भिडियो हेर्न यँहा क्लिक गर्नुहोला 

https://www.ujyaalonepalnews.com/archives/13442

Previous articleMCC मु’र्दावाद भनेपछि प्रचण्डका नौ-नारी ग’ले; मुन्टो तल गरेर हता’र भयो भन्दै हिडे (भिडियो)
Next articleराजधानी सार्ने बहस: बन्ला त चितवन देशकै राजधानी