गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधि’एकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम स’म्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने त’य नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति प’क्का नभएको प्रति’क्रिया संचार’कर्मीलाई दिएकी थिइन् ।
अन्जु र थिरले च’र्चमा बिहे गरेको वुझि’एको छ । दुबै जना क्रि’श्चियन ध’र्ममा आ’स्था राख्ने भएकाले पनि उनीहरुले च’र्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गो’प्य राख्ने प्र’यास गरिएको थियो । उनीहरुको बिहेमा सि’मित आफन्तहरु मात्र सह’भागी रहेको वुझि’एको छ । गायिका पन्तको एक द’शक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डि’भोर्स भएको थियो ।
यसपछि छोरी परि’तोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबा’बका कारण बिहेको बिषयमा सोचेको पनि ब’ताएकी थिइन् । अन्जु र थिरको बिहे मिति केही समय अगाडि नै फाइ’नल गरिएको थियो । माघमै बिहे गर्ने यो’जना भएपनि विवि’ध का’रणले सो मितिमा बिहे हुन नस’केको वुझिएको छ । अन्जु र थिरलाई वैवा’हिक जीवनको शुभकामना ।
अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न च’र्चित गीतहरू गाएकी छिन् जसमध्ये न बि’र्सें तिमीलाई…, म तिमी बि’ना म’रीहाल्छु, भुन भुन बोल्यो भम’रा आदि रहेका छन् । उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने स’यौं सांगीतिक एल्ब’ममा आफ्नो आवाजको जा’दु छरिस’केकी छिन् ।
पाँचथरको आठ’राईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुर’स्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरि’एकी छिन् । उनको स’र्वप्रिय गीत ‘ तिम्ले प’राइ ठा’ने पछि परा’इ हुन के भयो र ” (शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ) नेपालको मोबाइल रि’ङ्ग ब्या’क टोन CRBT मा सर्बा’धिक २,८२,७५७ पटक डाउ’नलोड भएको छ । जुन गित मोबाइलबाट डाउ’नलोड गरिएको नेपालको स’र्वाधिक डाउ’नलोडेड गीत हो । जुन गीत को डा’उनलोड रेक’र्ड अहिले सम्म अरुले तो’डन सकेका छैनन ।
https://ujyaalonepalnews.com/archives/13633


