उज्यालो नेपाल, मङ्सिर २३ चितवन- नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक हो कतार! कतारमा करिब तिन लाख पचास हजार नेपाली वै;ध र अवै;ध रुपमा बसेर काम गर्छन! कतारमा कति नेपालीले काम गर्छन त्यसको तथ्यांक भने कसै संग छैन! रोजगारी कै क्रममा लामो समय कतार बसेका नेपालीहरुको राहदानीको म्याद उतै सकिने गरेको छ!
सरकारले नेपाली राजदुतावासमा गएर राहदानी नविकरण गर्ने सुबिधा दिएको छ! कतारमा पासपोर्टको म्याद सकिदै छ? नयाँ पासपोर्ट लिन के के गर्नुपर्ला? कति पैसा लाग्ला? सम्पूर्ण कुराको जानकारी लिन यंहा क्लिक गर्नुहोला ! यसैबीच नेपाली दुताबासले नयाँ पासपोर्ट बनेर आएको बारे सुचना जारी गरेको छ!

यदी तपाईले पनि नयाँ पासपोर्टको लागी आवेदन दिनुभएको छ भने तपाईको पासपोर्ट पनि बनेर आएको हुन सक्छ! तल फोटोमा आफ्नो नाम खोजेर हेर्नुहोला ! उज्यालो नेपालले परदेशमा रहदै आउनुभएको नेपालीहरुको लागी आवश्यक पर्ने जानकारीहरु प्रकाशन प्रशारण गर्दै आईरहेको छ! कृपया हाम्रो पेजलाई फलो गर्नुहोला ! दुतावासको सुचना यस्तो छ!
राहदानी वितरण सम्बन्धी सूचना, २०७७।११।१६ २८ फेब्रुवरी २०२१ यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म

https://ujyaalonepalnews.com/archives/13705


